By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राष्ट्रिय एकता दिवसको आयोजनलाई लिएर समीक्षा बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > राष्ट्रिय एकता दिवसको आयोजनलाई लिएर समीक्षा बैठक सम्पन्न
EconomyLatest NewsMarketingNationalSA Nepali

राष्ट्रिय एकता दिवसको आयोजनलाई लिएर समीक्षा बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: October 18, 2025 3:29 pm
Suk Raj Aaron Rai Published October 18, 2025
Share
SHARE


गान्तोक, 18 अक्टोबर। सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङ आगामी 31 अक्टोबरका दिन सरदार वल्लभभाई पटेलको जन्मजयन्तीको अवसरमा पालन गरिने राष्ट्रिय एकता दिवस 2025 को आयोजनको समीक्षा गर्न आज एक तयारी बैठकको अध्यक्षता गरे। टाशीलिङ सचिवालयको सम्मेलन हलमा आयोजित बैठकमा पुलिस महानिदेशक, विभाग प्रमुखहरू, विभिन्न लाइन विभागका वरिष्ठ अधिकारीहरू र आईटीबीपीका प्रतिनिधिहरू उपस्थित थिए।
मुख्य सचिव तेलाङले आफ्नो सम्बोधनमा कार्यक्रमको सुचारु सञ्चालन सुनिश्चित गर्न सबै विभागहरूलाई समन्वयमा काम गर्न आग्रह गरे। उनले राष्ट्रिय एकता दिवस राष्ट्रलाई बलियो बनाउने एकता र सामूहिक प्रयासको भावनाको सम्झनाको रूपमा पालन गरिन्छ भनी बताए।
बैठकमा यस अवसरको लागि योजनाबद्ध गतिविधिहरूको बारेमा विस्तृत रूपमा छलफल गरियो र प्रत्येक विभागलाई उचित समन्वय सुनिश्चित गर्न विशेष जिम्मेवारी निर्धारित गरियो। अधिकारीहरूले यो उत्सव व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको सुनिश्चित गर्न आफ्ना विचार र सुझाउहरू साझा गरेका थिए।

District Level Coordination Meeting of SKM Organizational Wing Concludes

जोरथाङ-नाम्ची मार्गमा वाहन दुर्घटना, चालकको मृत्यु

स्वतन्त्रता दिवस २०२६ को तयारीबारे मुख्य सचिवद्वारा समीक्षा बैठक

एसडीएफ पार्टीको नाम्ची-सिङ्गिथाङ समष्टिस्तरीय समिति गठन

रणभूमि दर्शन पहल अन्तर्गत सिक्किमको चो-ला पास र डोक-ला पास पर्यटनका लागि खुल्ला

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ

SA Desk SA Desk March 7, 2025
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश
सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय
पीएम मोदीले ‘मन की बात’ मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे, मुख्यमन्त्रीले दिए बधाई
एसडीएफको भाजपालाई दोहोरो नीति छाडेर आफ्नो स्पष्ट अ​डान र नीति लिएर अघि आउन अनुरोध
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?