By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Health > रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
Health

रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण

Aaron Rai
Last updated: May 19, 2025 5:35 pm
Aaron Rai Published May 18, 2025
Share
SHARE

गान्तोक, 18 मई। आवश्यक्तामा परेका रिनाक निर्वाचन समष्टिका 207 भन्दा अधिक बिरामीहरुलाई उपचारका लागि आज चेक वितरण गरिएको छ। रोडाथाङ बजारमा आयोजित यस कार्यक्रममा गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोले विशेष रूपमा उपस्थित थिए। उनकै बाहुलीद्वारा बिमारीहरूलाई यो सहयोग राशिको चेक हस्तान्तरण गरियो।
रिनाक निर्वाचन समष्टिमा गत फरवरी महिनामा मुख्यमन्त्री प्रेमसिंह तामाङको जनता भेटघाट कार्यक्रम अवधि मुख्यमन्त्री समक्ष बिरामीहरुले सहयोगको आवेदन गरेका थिए। आजको यस कार्यक्रममा मुख्यमन्त्रीका सीए उर्गेन शेर्पा, मुख्यमन्त्रीका परामर्श चिकित्सक डाक्टर सुवास तामाङ, एसकेएम सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नविन दाहाल, जिल्ला पञ्चायत उपाध्याक्ष प्रभा प्रधान, सीएलसी अध्यक्ष सन्तोष सुब्बा, मुख्यमन्त्री चिकित्सा सहायता योजनाका स्वास्थ्य समन्वयक निशा तामाङ र पदम गुरूङ आदि उपस्थित थिए।
आफ्नो सम्बोधनमा गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेले राजनीति होइन सेवाको भावना हुनु पर्ने मन्तव्य राख्दै भाषण होइन हामी सहयोगमा विश्वास राख्दछौं भनी बताए। उल्लेख्य छ, प्रमुख संरक्षक प्रभाकर गोलेले पार्टी कार्यकर्ताहरूको सहयोगमा निरन्तर रिनाक समष्टिका गाउँ गाउँमा पुगेर जनताको यथास्थितिको जानकारी लिएका थिए।
यसैगरी आफ्नो सम्बोधनमा डा. सुवास तामाङले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर विभिन्न कार्यक्रम एवं स्वास्थ्य योजना शुरू गरिएको जानकारी गराए। मुख्यमन्त्री चिकित्सा सहायता योजना लगायत मुख्यमन्त्री सहायता योजनाबारे उनले जानकारी गराउँदै यसबाट सोझै लाभार्थीहरूले लाभ प्राप्त गरिरहेको अवगत गराए।

You Might Also Like

District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit

CM inspects newly constructed 500-bedded District Hospital in Namchi

Sikkim observes ‘International Day against Drug Abuse and Illicit Trafficking’

स्वास्थ्य मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पतालमा वाटर एटीएम उद्घाटन गरे

Sikkim INSPIRES & H&FW Department Launch Program on Youth Mental Health & Suicide Prevention

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalOpinion

सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए

Aaron Rai Aaron Rai March 27, 2026
आईसीएआर टोलीले राज्यपाल माथुरसॅंग गऱ्यो शिष्टाचार भेट
पुलिस प्रशासन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म न्यायको आशा केवल भ्रममा परिणत हुनेछ सीएपीको भनाई
CM discusses land acquisition and development of roads and highways
एसडीएफ पार्टीको घुर्पिसेमा महत्वपूर्ण बैठक आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?