By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यसभा सांसद लेप्चाले नथुला भएर ‘भारत-तिब्बत’ सीमा व्यापार पुन: शुरू गर्न माग गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > राज्यसभा सांसद लेप्चाले नथुला भएर ‘भारत-तिब्बत’ सीमा व्यापार पुन: शुरू गर्न माग गरे
BusinessInvestmentNational

राज्यसभा सांसद लेप्चाले नथुला भएर ‘भारत-तिब्बत’ सीमा व्यापार पुन: शुरू गर्न माग गरे

Suk Raj Aaron Rai
Last updated: July 15, 2025 5:01 pm
Suk Raj Aaron Rai Published July 15, 2025
Share
SHARE


गान्तोक, 15 जुलाई। सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले रणनीतिक र आर्थिक महत्वलाई जोड दिॅंदै ऐतिहासिक नथुला सीमा व्यापार पुन: शुरू गर्न माग गरेका छन्। यस सन्दर्भमा सांसद लेप्चाले आज नयॉं दिल्लीस्थित उद्योग भवनमा वाणिज्य विभागकी संयुक्त सचिव ऐश्वर्या सिंहसॅंग भेट गरेर ज्ञापन बुझाएका छन्।
सांसद लेप्चाले आज जारी एक प्रेस विज्ञप्तिमा यस महत्वपूर्ण व्यापार मार्गको पुन: शुरुवातको लागि आफूले निरन्तर वकालत गर्दै आएको बताएका छन्। यसले आर्थिक वृद्धि र जनता-जनताबीचको सम्बन्धलाई मात्र बढावा दिँदैन, तर पूर्वी हिमालयमा क्षेत्रीय सहयोग र विकासको प्रतीकको रूपमा पनि काम गर्नेछ भनी उनले बताएका छन्।
सांसद लेप्चाले भनेका छन्, ‘नाथुला हुँदै भारत-तिब्बत सीमा व्यापार पुन: खोल्दा स्थानीय व्यापारीहरूलाई फाइदा हुनेछ, सीमावर्ती समुदायहरूमा जीविकोपार्जन सुदृढ हुनेछ र यो भारतको एक्ट इस्ट नीति अनुरूप हुनेछ।’
अर्कोतिर, राज्यसभा सांसदले नाथाङ माचोङ क्षेत्रमा चिया खेती गर्नेहरूका चिन्ताहरूतिर पनि ध्यान आकर्षित गराएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले संयुक्त सचिवलाई आधुनिक चिया प्रशोधन कारखाना स्थापना गर्न वित्तीय आवश्यकताहरूको रूपरेखासहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेश गरेका छन्।
उनले स्थानीय रूपमा उब्जाइएको चियामा मूल्य थप्न र नाथाङ-माचोङ चिया उत्पादक कल्याण बोर्ड अन्तर्गत किसानहरूको आर्थिक सम्भावना बढाउन यो पहल महत्त्वपूर्ण छ भनेका छन्। सांसद लेप्चाले रणनीतिक व्यापार र कृषि उद्यम दुवैमा सिक्किमको अद्वितीय सम्भावनालाई साकार पार्न सबै सम्बन्धित मन्त्रालयहरूसँग नजिकबाट काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy

‘Nomad Sikkim’ – Yakten Becomes India’s First Digital Nomad Village

मुख्यमन्त्री प्रेमसिंह तामाङले वरिष्ठ साहित्यकार सानु लामाको निधन गहिरो शोक प्रकट गरे

राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्

मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNationalSA NepaliSikkim

राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 10, 2025
International Day of Older Persons Observed at Melli Dara GPU
राज्यपालले न्यायमूर्ति मीनाक्षी मदन राईलाई सफल कार्यकालको शुभकामना दिए
Govt Employees Association adhoc committee’s tenure extended to 180 days
प्रधानमन्त्रीको भ्रमणलाई लिएर चलिरहेको तयारीको समीक्षा बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?