By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम च्याम्बर अफ कमर्सले जनायो केन्द्रिय बजेटलाई स्वागत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > सिक्किम च्याम्बर अफ कमर्सले जनायो केन्द्रिय बजेटलाई स्वागत
BusinessEconomySikkim

सिक्किम च्याम्बर अफ कमर्सले जनायो केन्द्रिय बजेटलाई स्वागत

Suk Raj Aaron Rai
Last updated: February 2, 2026 5:19 pm
Suk Raj Aaron Rai Published February 2, 2026
Share
SHARE

गान्तोक, 02 फरवरी । सिक्किम च्याम्बर अफ कमर्सका अध्यक्ष अमर अग्रवालले केन्द्रिय बजेट २०२६–२७ लाई स्वागत जनाएका छन्। उनले बजेटमा आर्थिक वृद्धि तथा वित्तीय अनुशासनलाई सन्तुलित रूपमा अघि बढाइएको उल्लेख गर्दै भारत सरकारको दृष्टिकोणको प्रशंसा गरेका छन्।अध्यक्ष अग्रवालले आज प्रेस बयानमा भने, ‘पूर्वाधार विकास, पुँजीगत खर्च तथा कनेक्टिभिटीमा निरन्तर जोड दिइनुले दीर्घकालीन आर्थिक वृद्धिलाई मजबुत बनाउनुका साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्नेछ।’ विशेष रूपमा उनले अरुणाचल प्रदेश, असम, मणिपुर, मिजोरम, त्रिपुरासहित सिक्किमलाई पनि समेट्ने “बौद्ध सर्किट विकास योजना” मा समावेश गरिएकोमा खुशी व्यक्त गरेका छन्। उनले भने, ‘बजेटमा उल्लेख गरिएअनुसार यस योजनाले मन्दिर र गुम्बाहरूको संरक्षणमा ध्यान केन्द्रित गर्दै उत्तरपूर्व भारतको समृद्ध आध्यात्मिक सम्पदालाई उजागर गर्ने उद्देश्य राखेको छ। पर्यटन नै जीविकोपार्जन र साना व्यवसायको प्रमुख आधार रहेको सिक्किमका लागि यस योजनाले होटल व्यवसायी, टुर अपरेटर, यातायात सेवा प्रदायक, हस्तकला व्यवसायी तथा युवा उद्यमीहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ।’ उनले स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र महिला सशक्तीकरण सम्बन्धी योजनामा निरन्तर सहयोग साथै केन्द्रिय कर बाँडफाँड र अनुदानले सिक्किम जस्तो चुनौतीपूर्ण भौगोलिक अवस्थासहितका राज्यहरूलाई आवश्यक वित्तीय स्थायित्व प्रदान गर्नेछ भनी विश्वास व्यक्त गरेका छन्।उनले बजेटमा तत्काल कर छुटको व्यवस्था नरहेता पनि क्षेत्रीय विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता वृद्धिमा केन्द्रित दृष्टिकोण उत्साहजनक रहेको बताएका छन्। उनले सिक्किमको व्यवसायिक समुदायको तर्फबाट सिक्किमको सम्भावनालाई पहिचान गरी दिगो र समावेशी विकासतर्फको यात्रामा सहयोग पुर्‍याएकोमा केन्द्रिय वित्त मन्त्री र भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

Sikkim filmmaker’s ‘Shape of Momo’ continues its festival journey

१३औं उत्तर पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनशिपमा सिक्किमको ऐतिहासिक उपलब्धि, दुई खेलाडी राष्ट्रिय सुटिङ च्याम्पियनशिपका लागि छनोट

सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे

आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग

मुख्यमन्त्रीले ‘सिक्किम माछा महोत्सव’ को सफलताको लागि शुभकामना दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastPolitics

SYSS Welcomes Census Notification as Step Toward Limboo-Tamang Seat Reservation

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 18, 2025
एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
Sikkim CM inaugurates synthetic turf playground at Holy Cross School
केन्द्रिय मन्त्री सिन्धियाले रिज पार्कस्थित अर्किडेरियमको भ्रमण गरे
दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?