By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा
InsiderLatest NewsSA NepaliWorld

नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा

Suk Raj Aaron Rai
Last updated: March 30, 2026 5:25 pm
Suk Raj Aaron Rai Published March 30, 2026
Share
SHARE


गान्तोक, 30 मार्च। नाम्ची जिल्लाको नाम्ची नगर परिषद (एनएमसी) र नयॉं बजार जोरथाङ नगर पञ्चायत चुनाउका लागि आज केवल एउटा मनोनयन पत्र बुझाइएको छ। उक्त मनोनयन पत्र एनएमसीको अप्पर घुर्पिसे वार्डका लागि भारतीय जनता पार्टीका उम्मेदवार साङ्गे भोटियाले बुझाएका छन्। उनले जिल्लाकी चुनाउ अधिकारी अनुपा तामलिङलाई आफ्नो मनोनयन पत्र बुझाए।
नगर पालिका चुनाउ 2026 का लागि आज मनोनयन पत्र बुझाउने अन्तिम दिन थियो। नाम्ची जिल्लाका लागि कुल 14 मनोनयन पत्र बुझाइएको छ। एनएमसीका 7 वार्ड मध्ये 9 मनोनयन पत्र तथा नयॉं बजार जोरथाङ नगर पञ्चायतका 5 वार्डका लागि 5 मनोनयन पत्र मात्र प्राप्त भएको छ।
यसरी नै सोरेङ नगर पञ्चायतमा हुन लागिरहेको चुनाउका लागि आज मनोनयन पत्र बुझाउने अन्तिम दिन एक उम्मेदवारले मनोनयन पत्र बुझाए। भारतीय जनता पार्टीका उम्मेदवार नरेन सुब्बाले डॉंड़ा बजार वार्डका लागि आज चुनाउ अधिकारी धिरज सुबेदीलाई आफ्नो मनोनयन पत्र बुझाए।
यसरी नै पाकिम जिल्ला अन्तर्गत पाकिम नगर पञ्चायत र रम्फू नगर पञ्चायतका लागि आज दुई जना उम्मेदवारले मनोनयन पत्र बुझाए। रम्फू नगर पञ्चायतको अप्पर बजार वार्डका लागि एक स्वतन्त्र उम्मेदवार बिनय थापाले तथा मण्डी बजार वार्डका लागि भारतीय जनता पार्टीका उम्मेदवार भुपाल बराइलीले मनोनयन पत्र बुझाएका छन्। उल्लेखनीय छ, पाकिम र सोरेङमा पहिलो पटक नगर पालिका चुनाउ हुन लागिरहेको छ।
अर्कातिर, मङ्गन नगर पञ्चायतको पॉंचवटा वार्डका लागि आज एकै जना उम्मेदवारले पनि मनोनयन पत्र बुझाएनन्।
उल्लेख्य, मनोनयन पत्रको जॉंच आगामी 1 अप्रेलका दिन हुनेछ भने मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति 4 अप्रेल रहेको छ। यसैगरी, 24 अप्रेलका दिन मतदान हुनेछ भने 25 अप्रेल, 2026 का दिन मतगणना हुनेछ।

गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित

Chief Minister Graces Silver Jubilee Celebration of Mount Sinai Academy

पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट

विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे

Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureLatest NewsSA Nepali

लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 5, 2026
भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट
मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता
Safeguarding Heritage: Inception Workshop on Ru-Saom Held at Hee Gyathang
नेसाप सिक्किमको चुनाउ सम्पन्न, हरि ढुङ्गेल पुन: अध्यक्ष निर्वाचित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?