By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    टीएनएको शतवार्षिकी समारोहमा संस्थापक छोग्याल सर टाशी नामग्यालको पूर्णकदको प्रतिमा अनावरण
    November 5, 2026
    राज्यपाल गौतमले रानीपुलस्थित वृद्धाश्रमको भ्रमण गरे, ज्येष्ठ नागरिकसँग तिहार मनाउँदै लिए आशीर्वाद
    November 4, 2026
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा
InsiderInvestmentNationalOpinion

पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा

Suk Raj Aaron Rai
Last updated: March 7, 2026 3:52 pm
Suk Raj Aaron Rai Published March 7, 2026
Share
SHARE


माङ्गले, 06 मार्च । तेस्रो इन्डिया रिजर्भ बटालियन (आईआरबी) को स्थापना दिवस समारोह २०२६ आज माङ्गलेस्थित मुख्यालयमा भव्यताका साथ आयोजन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसरी नै सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, क्याबिनेट मन्त्रीहरू, विधायकगण, डीजीपी अक्षय सचदेव लगायत अन्यहरू उपस्थित थिए।
मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै तेस्रो आईआरबीलाई १८ वर्षको सेवा सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिए। उनले पुलिस कर्मीहरूले गरेको भौतिक प्रदर्शन र सांस्कृतिक प्रस्तुतिहरूको प्रशंसा गर्दै यसले सिक्किम पुलिसको प्रतिभा, अनुशासन र प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताए।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले तेस्रो आईआरबी मुख्यालय माङ्गलेमा जिम्नेजियम हल, बहुउद्देश्यीय हल, स्विमिङ पुल र फायरिङ रेन्ज लगायतका पूर्वाधार सुविधाहरू निर्माण गर्ने घोषणा गरे। यसैगरी, उनले सञ्चालन क्षमतालाई अझ सुदृढ पार्न पुलिस विभागलाई ५५ वटा सवारी साधन उपलब्ध गराउने घोषणा गरे। यसका साथै, मुख्यमन्त्रीले पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने पनि घोषणा गरे।
मुख्यमन्त्रीले पुलिस कर्मीहरूलाई आफ्नो निजी सवारी साधनमा पुलिस चिन्ह नराख्न सल्लाह दिॅंदै आफ्नो अधिकारको दुरुपयोग नगर्न आग्रह गरे। उनले देशकै सबैभन्दा कम अपराध दर मध्ये एक राज्यका रूपमा कायम राखेकोमा पुलिस विभागको प्रशंसा गरे, साथै यो उपलब्धिको लागि राज्य पुलिसले राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेको पनि बताए।
सरकारले विभिन्न विभागहरूमा क्याडर समीक्षा गरेको र बाँकी रहेका विभागहरूको लागि थप क्याडर समीक्षालाई प्राथमिकताका साथ लिइने बताए। मुख्यमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक प्रविधिलाई अँगाल्न पनि आग्रह गरे। उनले सिक्किममा म्याराथनको बढ्दो लोकप्रियतालाई पनि प्रकाश पारे र यस्ता कार्यक्रमहरूले अन्तरराष्ट्रिय, राष्ट्रिय र स्थानीय सहभागीहरूलाई आकर्षित गर्ने, खेलकुद र फिटनेसलाई प्रवर्द्धन गर्ने, युवा सहभागितालाई प्रोत्साहित गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने बताए।

Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.

VIEW POINT

२८ अक्टोबरदेखि तीन दिवसीय ‘सिक्किम कला तथा साहित्य महोत्सव’ को दोस्रो संस्करण

पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNeighbourhood Watch

केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 4, 2025
Sampoornata Abhiyan Samman Samaroh held at Chintan Bhawan
सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi
न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?