By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट
Art & LiteratureNationalreligion

मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट

Aaron Rai
Last updated: August 26, 2025 3:39 pm
Aaron Rai Published August 26, 2025
Share
SHARE


गान्तोक, 26 अगस्त। सिक्किम सरकारको धर्म मामिला एवं पीएचई विभाग मन्त्री सोनाम लामाले सोमवार केन्द्रिय गृहमन्त्री अमित शाहलाई नयॉं दिल्लीस्थित उनको आवासमा भेट गरे।
यस भेटको क्रममा मन्त्री लामाले परमपावन 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको चॉंडो भारत फिर्ती लगायत सिक्किमका लम्बित मागहरू गृहमन्त्री शाह समक्ष राखे। यस सम्बन्धमा गृहमन्त्री शाहले आफ्नो सक्दो प्रयास गर्ने आश्वासन दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
गृहमन्त्रीसॅंग भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत जलापूर्ति, सिवरेज र जल संसाधन सम्बन्धित राज्य सरकारको प्रस्तावमाथि पनि छलफल भएको बताए। शाहले मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा नथुलामा वार्षिक रूपमा पालन भइरहेको विजय दिवसको सराहना गरे। उनले राज्यका चिन्ताहरूलाई सम्बोधन गर्न पूर्ण समर्थनको आश्वासन दिएको बताइएको छ।

You Might Also Like

राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने

केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे

उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त

मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई 23औं स्थापना दिवसको बधाई दिए

भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
HealthInsider

Sikkim Rolls Out Statewide Emergency Helpline, Help Desk and Patient Support Services under Visionary and Compassionate Governance

Aaron Rai Aaron Rai April 22, 2025
PETA India holds sensitisation workshop on Animal Protection Laws in Sikkim
केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
Annual General Meeting of Thakurbari Management Committee Held in Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?