By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    रिनाक निर्वाचन क्षेत्रका 1040 लाभार्थीहरूलाई चेक हस्तान्तरण
    September 17, 2025
    नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो
    January 16, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
    वाहन दुर्घटनामा युवकको मृत्यु, एक घाइते
    April 30, 2026
    घरबाट नगदसहित सुनका गहिना चोरी
    April 30, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
OpinionPoliticsSA Nepali

सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर

Aaron Rai
Last updated: March 19, 2026 3:30 pm
Aaron Rai Published March 19, 2026
Share
SHARE


गान्तोक, 19 मार्च । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले कथित सदर थानामा पार्टीका नेताहरूमाथि भएको हमलाकाण्डको मुद्दालाई लिएर राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को दैलो ढकढकाएको छ। सीएपीले जुलाई 2025 मा भएको उक्त घटनाको सम्बन्धमा पुलिस अधीक्षकले बुझाएको प्रतिवेदनको कडा शब्दमा निन्दा गर्दै उक्त प्रतिवेदनलाई भ्रामक, विरोधाभासी र आरोपीहरूलाई बचाउने प्रयास ठहर गरेको छ।
यस सम्बन्धमा सीएपीको एक प्रतिनिधिमण्डलले एनएचआरसी, नयाँ दिल्लीको भ्रमण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सीएपीले उक्त हमलाकाण्डमा एसकेएमको हात रहेको आरोप लगाउॅंदै पुलिस अधीक्षकको कार्यालय निष्पक्ष जॉंच गर्न विफल बनेको पनि आरोप लगाएको छ। प्रतिवेदनले एनएचआरसीको अधिकारलाई कमजोर बनाउँछ र सिक्किममा राजनीतिक शक्ति र कानून प्रवर्तनबीचको खतरनाक सम्बन्धलाई उजागर गर्दछ भनी सीएपीले जनाएको छ।
सीएपीले यस घटनाको सम्बन्धमा एनएचआरसीद्वारा तत्काल र निर्णायक हस्तक्षेपको माग गरेको छ। सीएपीले यस मुद्दालाई अत्यन्त गम्भीरताका साथ लिएको तथा न्याय, जवाफदेहिता र जिम्मेवार व्यक्तिहरूको खुलासा सुनिश्चित गर्न देशको उच्चतम अदालतमा जान पनि पछि नहट्ने बताएको छ।

You Might Also Like

विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्

एससीबीसी अध्यक्ष कविता सापकोटाले कार्यभार सम्हालिन्

सीएपी सिक्किमको मजदूर परिषदको महत्वपूर्ण समन्वय बैठक सम्पन्न

Workshop on Frontier State Development for North Eastern States

एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentInvestmentNortheastOpinionSikkim

Tourism Resumes in North Sikkim with Key Destinations Welcoming Visitors from September

Aaron Rai Aaron Rai September 7, 2025
CAP Sikkim slams Roads Minister for “baseless blame” on Bengal PWD
मुख्यमन्त्रीले ओम बिरलासॅंग गरे शिष्टाचार भेट
वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित
MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?