By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
Latest NewsSikkim

‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत

Suk Raj Aaron Rai
Last updated: September 19, 2024 8:02 pm
Suk Raj Aaron Rai Published September 19, 2024
Share
SHARE

लोकसभा र विधानसभाको चुनाउ एकै समयमा गराउने दिशामा एउटा ठूलो कदम चाल्दै केन्द्रिय क्याबिनेटले बुधबार ‘एक राष्ट्र, एक चुनाउ’ को सिफारिशलाई स्वीकृति प्रदान गरेको छ।

यो विकास उच्च-स्तरीय समितिको सिफारिश केन्द्रिय क्याबिनेटमा पेश गरिएपछि आएको हो। उच्च-स्तरीय समितिको अध्यक्ष पूर्व राष्ट्रपति राम नाथ कोविन्द हुन्।

एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय मन्त्री अश्विनी वैष्णवले ‘एक राष्ट्र, एक चुनाउ’ दुई चरणमा कार्यान्वयन गरिने जानकारी गराए। उनले यस सिफारिशलाई धेरै राजनीतिक दलहरूले समर्थन जनाएको पनि अवगत गराए। उनले अब सरकारले यस विषयमा व्यापक समर्थन जुटाउन प्रयास गर्ने र समय आएपछि यसमा संविधान संशोधन विधेयक ल्याइने थप जानकारी गराए।
केन्द्रिय मन्त्रीले भने, ‘८० प्रतिशतभन्दा बढीले एकसाथ चुनाउको समर्थन गरेका छन्। विपक्षी दलहरूलाई यसको समर्थन गर्न आन्तरिक दबाउ हुन सक्छ।’

अर्कोतिर, कांग्रेस, आप, र शिव सेना (यूबीटी) जस्ता केही विपक्षी दलहरूले भने एकै साथ चुनाए गराउँदा केन्द्रको सत्ताधारी दललाई फाइदा पुग्ने आरोप लगाउँदै यसको विरोध गरेका छन्। एनडीएका सहयोगी दलहरू जस्तै जेडीयू र चिराग पासवानको पार्टीले भने यस विचारलाई समर्थन गरेका छन्।

‘सबै चुनाउहरूको लागि साझा मतदाता सूची बनाइनेछ, कोविन्द प्यानलका सिफारिशहरूलाई अगाडि बढाउन कार्यान्वयन समूह गठन गरिनेछ, वैष्णवले थप भने।

मोदी २.० सरकारले एकै साथ चुनाउको सम्भाव्यता अध्ययन गर्न समितिको गठन गरेको थियो, जसलाई भाजपा लोकसभा चुनाउ घोषणापत्रमा प्रमुख प्रतिज्ञा बनाइएको थियो। समितिले यस वर्ष मार्चमा राष्ट्रपतिलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

आफ्नो १८,६२६ पृष्ठ लामो प्रतिवेदनमा, समितिले पहिलो चरणमा लोकसभा र विधानसभाहरूको एकै साथ चुनाउको सिफारिस गरेको छ। यसका लागि राज्यहरूको अनुमोदन आवश्यक छैन, तर संवैधानिक संशोधन आवश्यक छ।

दोस्रो चरणमा, आम चुनाउको 100 दिनभित्र सबै नगरपालिकाहरू र पञ्चायतहरूको चुनाउ गराइनेछ। तर, यसका लागि आधाभन्दा बढी राज्यहरूको अनुमोदन आवश्यक छ।

समितिले ‘एक राष्ट्र, एक चुनाउ’ कार्यान्वयनका लागि १८ वटा संवैधानिक संशोधनहरूको सिफारिश गरेको छ।

सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम

DDMA Gangtok Successfully Conducts Ropeway Mock Drill at Tsomgo Lake

सीएपी अध्यक्ष सीजेएम समक्ष प्रस्तुत भए, राजनीतिक असहमतिलाई अपराधीकरण गरिएको आरोप

अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ

मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureJournalismNationalSA NepaliSikkim

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 4, 2025
सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी
मन्त्री सोनाम लामाले केन्द्रिय रक्षामन्त्री राजनाथसिंह सॅंग भेट गरे
MP Indra Hang urges Railway minister to expedite further processes related to Melli-Dentam railway project
Institute for Transforming Sikkim holds coordination meeting for Pakyong District to Strengthen Evidence-Based Policymaking
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?