By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना
OpinionreligionSikkim

मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना

Aaron Rai
Last updated: March 21, 2026 5:03 pm
Aaron Rai Published March 21, 2026
Share
SHARE


गान्तोक, 21 मार्च । मुख्यमन्त्री प्रेमसिंह तामाङले ईदको शुभ अवसरमा ईद मनाउने सबै दाजु-भाई तथा दिदी-बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा ईद एक पवित्र अवसर रहेको बताएका छन्, जसले हामीलाई त्याग, उदारता र सहानुभूतिको सद्गुणहरूमा चिन्तन गर्न र हाम्रो समाजमा एकता, सद्भाव र भ्रातृत्वको बन्धनलाई अझ बलियो बनाउन प्रेरित गर्दछ। उनले यो पवित्र पर्वले प्रत्येक घरमा शान्ति, समृद्धि र खुशी ल्याओस्, र हाम्रो जीवनलाई आशा र सकारात्मकताले उज्यालो बनाओस् भनी कामना गरेका छन्।
यसैगरी, मुख्यमन्त्रीले पारस्परिक सम्मान र समझदारीमा आधारित समावेशी, सुमधुर र प्रगतिशील समाज निर्माण गर्ने हाम्रो सामूहिक प्रतिबद्धतालाई पुन: दोहोऱ्याउन आह्वान पनि गरेका छन्। ईदले सबैलाई प्रशस्त आशीर्वाद, सुस्वास्थ्य र निरन्तर सफलताको आशीर्वाद लिएर आओस् भनी उनले प्रार्थना पनि गरेका छन्।

उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम

वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा, राज्यपालसॅंग गरे भेट

Sikkim CM chairs preparatory meeting for KAMSEL ceremony at Tholung monastery

सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो

Sikkim CM meets JICA delegation, discuss road infra projects

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Politics

एसडीएफको क्षेत्रीय स्तरीय समन्वय सभा सम्पन्न

Aaron Rai Aaron Rai April 27, 2025
Sikkim MP attends Parliamentary Estimates Committee meeting on renewable energy
Voice of the Opposition Matters in Democracy: CAP
दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी
मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?