By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले ‘सोताङ रेस्टुरेन्ट’ लाई दिए समर्थनको आश्वासन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > मुख्यमन्त्रीले ‘सोताङ रेस्टुरेन्ट’ लाई दिए समर्थनको आश्वासन
BusinessEconomyLifestyle

मुख्यमन्त्रीले ‘सोताङ रेस्टुरेन्ट’ लाई दिए समर्थनको आश्वासन

Suk Raj Aaron Rai
Last updated: April 13, 2025 4:08 pm
Suk Raj Aaron Rai Published April 13, 2025
Share
SHARE


गान्तोक, 13 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान गेजिङ जिल्लाको मिडल ओमचुङमा डम्बरसिंह राई र उनको परिवारले सञ्चालन गरिरहेको सोताङ रेस्टुरेन्ट भ्रमण गरे। मुख्यमन्त्रीले उनीहरूको व्यवसायलाई समर्थन गर्न सहयोगको आश्वासन पनि दिएका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा आज बिहान डम्बरसिंह राई र उनको परिवारद्वारा सञ्चालित ह्रदयस्पर्शी सानो व्यवसाय ‘सोताङ रेस्टुरेन्ट’ भ्रमण गर्ने अवसर जुरेको जानकारी गराएका छन्। छोटो कुराकानीको क्रममा राईले यो सानो रेस्टुरेन्ट विगत केही वर्षदेखि चलाइरहेको थाहा पाएको उनले बताएका छन्।
मुख्यमन्त्रीले आफूलगायत उनको टोलीलाई यहॉंको आलु पराठा खुबै मन परेको आफ्नो पोस्टमा उल्लेख गरेका छन्। उनले वर्तमानमा सबैजना सरकारी नोकरीको पछाडि दौडिरहेको अवस्थामा उनको परिवार उद्यमशीलताको भावनाका साथ अगाडि बढिरहेको देख्दा आफू निकै प्रभावित बनेको अनुभव साझा गरेका छन्।
मुख्यमन्त्रीले जतिसुकै सानो भए पनि आफ्नो बलबुतामा केही गर्ने मानिसहरूमा साँच्चै प्रेरणादायी कुरा हुन्छ भन्दै राई परिवारको सराहना गरेका छन्। उनीहरूको यस यात्रालाई समर्थन जनाउन उनले किचन र बाथरुम मर्मत गर्न सहयोग गर्ने आश्वासन पनि दिएका छन्।
मुख्यमन्त्रीले डम्बरसिंह राई र उनको परिवारलाई शुभकामना दिॅंदै उनीहरूको उद्यमको प्रगतिको कामना गरेका छन्। मुख्यमन्त्रीको साथमा सिक्किम विधानसभाको अध्यक्ष एमएन शेर्पा र विधायक एलएन शर्मा पनि सामेल थिए।

भाजपा सिक्किमले नथुला सीमा व्यापार पुनः सञ्चालन भएकोमा स्वागत जनायो

आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार

मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ

सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न

सिक्किम सरकार र सेण्ट्रल पान्डम एमपीसीएसबीच जेवीपीए र एमओयूमा हस्ताक्षर

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentInvestmentLatest NewsSports

High-Altitude Football Fever Grips Sikkim as General Sagat Singh Memorial Cup Unfolds in Thegu

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 4, 2025
New NCC Group headquarters for Sikkim
सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?