By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त
EducationNationalNortheast

राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त

Suk Raj Aaron Rai
Last updated: August 25, 2025 3:23 pm
Suk Raj Aaron Rai Published August 24, 2025
Share
SHARE


गान्तोक, 24 अगस्त । सिक्किम सरकारको शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त भएको छ। उक्त पुरस्कार शिक्षा विभागको ध्वजवाहक डिजिटल पहल शिक्षा अनुगमन र व्यवस्थापन सूचना प्रणालीको लागि प्रदान गरिएको हो।
राज्य शिक्षा विभागका सचिव, स्कूल शिक्षा टाशी छोपेल लेप्चाले पुरस्कार ग्रहण गरे। उक्त पुरस्कार जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले प्रदान गरेका थिए। सचिव लेप्चाको साथमा कार्यक्रम अधिकारी, समग्र शिक्षा डिगविजय बस्नेत पनि सामेल थिए। उक्त पुरस्कार समारोह जम्मू कश्मीरको श्रीनगरस्थित सूचना निदेशालयको पण्डित भजन सोपोरी प्रेक्षागृहमा शुक्रवार आयोजन भएको थियो।
हैदराबादको एडमिनिस्ट्रेटिव स्टाफ कलेज अफ् इण्डिया अन्तर्गत स्थापित सार्वजनिक प्रणालीमा नवाचार केन्द्रले भारतभरि शासनमा नवीन अभ्यासहरूलाई प्रवर्द्धन र मान्यता दिन्छ। यस अवार्डले सार्वजनिक सेवा प्रवाहमा दक्षता, पारदर्शिता, जवाफदेहिता र नवीनता प्रदर्शन गर्ने पहलहरूलाई सम्मान गर्दछ र अन्य राज्यहरूमा प्रतिकृतिको लागि उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने मञ्चको रूपमा काम गर्दछ।
सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार पुरस्कार 2024 प्रविधि मार्फत शिक्षा प्रशासनलाई रूपान्तरण गर्ने प्रयासको राष्ट्रिय मान्यता रहेको शिक्षा विभागले बताएको छ। शिक्षा अनुगमन र व्यवस्थापन सूचना प्रणालीको उपयोग गरेर शिक्षा विभागले पारदर्शिता र जवाफदेहिताको मोडेल सिर्जना गरेको बताएको छ, जसले विद्यालयहरूको दैनिक कार्यप्रणालीमा सुधार मात्र गर्दैन तर राज्यमा शिक्षाको समग्र वितरणलाई पनि बलियो बनाउँछ।

रम्फूको अटल सेतु पुलबाट १७ वटा सुपरकारहरू सहित “सिक्किम– द सिल्क रुट ड्राइभ” शुभारम्भ

आईसीएआर सिक्किम केन्द्रमा वैज्ञानिकहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे

PCS honours Karma Paljor with Khangchendzonga Kalam Puraskar

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत

SA Desk SA Desk March 10, 2025
राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न
Sikkim MP attends International Meet on Peace in Cambodia
एसआईएफएफ 2026 समाप्त, अन्तिम दिन क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सिनेमा बन्यो आकर्षणको केन्द्र
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?