By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
Art & LiteratureNationalSA Nepali

सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: March 25, 2026 3:38 pm
Suk Raj Aaron Rai Published March 25, 2026
Share
SHARE

सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा 25 मार्च 2026-को दिन नवनियुक्त अध्यक्ष प्रवीण राई जुमेलीको अध्यक्षतामा सम्पन्न भयो। अकादेमीको सम्मेलनकक्षमा सम्पन्न सभामा उपस्थित नवनियुक्त साधारण परिषदका सदस्यहरूलाई अध्यक्ष जुमेलीले खदार्पण गरेर स्वागत जनाउँदै सातौँ कार्यकालमा अकादेमीले भाषा, साहित्य, संस्कृति र कलाको सम्वर्द्धन र विकासका निम्ति सुझाउहरू आग्रह गरे। उनले अकादेमीको उद्देश्यमाथि पनि प्रकाश पारे। अकादेमीको सातौँ साधारण परिषद सदस्यको सभामा आज उपाध्यक्ष एसटी ग्याछो, महासचिव पूर्ण योञ्जन, सचिव प्रशासन पीएल शर्मा, सचिव साहित्य प्रद्युम्न श्रेष्ठ, नेशनल इन्स्टीट्यूट अफ् टिबेटोलोजीका संसाधन अधिकारी छुलछिम ग्याछो, पद्मश्री पुरस्कार विजेता जोर्डन लेप्चा, शिक्षा विभागका निर्देशक एडी छेत्री, नेपाली साहित्य परिषद्का महासचिव भीम राउत, कवि अमर बानियाँ लोहोरो, सिक्किम सरकारका विशेष अधिकारी विष्णु राणा र चित्रकार एवम् कलाकार सेवन राईको उपस्थिति थियो। सभामा उपस्थित साधारण परिषद सदस्यहरूले नवनियुक्त अध्यक्ष प्रवीण राई जूमेलीलाई बधाई दिँदै भविष्यमा अकादमीद्वारा भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा गरिनुपर्ने कार्यहरूबारे आ-आफ्नो सुझाउ राखे। अध्यक्ष जुमेलीले उपस्थित सदस्यहरूद्वारा राखिएका सुझाउहरूलाई सकारात्मक रूपमा लिएर भविष्यमा पहल गरिने बताए।
अकादेमीका महासचिव पूर्ण योञ्जनले पछिल्लो कार्यकालमा अकादेमीद्वारा गरिएका उल्लेखनीय एवम् उपलब्धिमूलक कार्यहरूबारे विस्तृत जानकारी गराए। सचिव प्रशासन पीएल शर्माले पुस्तक प्रकाशन एवम् वितरण सम्बन्धि हालै अकादेमीद्वारा लिइएको निर्णयबारे सभालाई अवगत गराए। सचिव साहित्य प्रद्युम्न श्रेष्ठले आज पहिलो सभामा उपस्थित भई बहुमूल्य सुझाउहरू राखेवापत अकादेमीका साधारण परिषदका सदस्यहरूप्रति कृतज्ञता प्रकट गर्दै सभा फलदायक भएको मन्तव्य गरे।

भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे

मायाल्मु सेल्टर होमले ‘करुणाका लागि दौड़’ आयोजना गर्ने

जोरथाङमा वृद्ध व्यक्तिको हत्या, आरोपीले गरे पुलिस थानामा आत्मसमर्पण

Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools

नाथाङ-माचोङका 15 जना प्रगतिशील दुग्ध किसानहरू उन्नत तालिमका लागि गुवाहाटी प्रस्थान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEnvironmentPoliticianSA Nepali

विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 19, 2025
पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित
Sikkim’s Golden Jubilee Celebrations: Sikkim Milk Union prepares to launch new dairy products
बलीवुडकी प्रख्यात अभिनेत्री भूमि पेडनेकर सिक्किम भ्रमणमा
भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?