By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
  • Politics
    PoliticsShow More
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
Latest NewsOpinionPolitics

दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश

Suk Raj Aaron Rai
Last updated: September 20, 2026 3:00 pm
Suk Raj Aaron Rai Published September 20, 2026
Share
SHARE

गान्तोक, 20 सेप्टेम्बर। दरामदिन निर्वाचन क्षेत्रमा आज ११ परिवार भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। नयाँ सदस्यहरूको आगमनले पार्टीलाई थप बल पुगेको बताइएको छ। उनीहरूले भाजपाको विचारधारा, सिद्धान्त तथा दृष्टिकोण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीमा प्रवेश गरेको भाजपा मिडिया सेलले प्रेस विज्ञप्तिमा जनाएको छ।भाजपामा प्रवेश गर्नेहरूमा अवकाशप्राप्त शिक्षिका इन्द्रमाया सुब्बा र अवकाशप्राप्त उपनिर्देशक हरिप्रसाद शंकरसहित अन्य नौ परिवार रहेका छन्। नवप्रवेशी सदस्यहरूलाई भाजपा प्रदेश अध्यक्ष डीआर थापाले पार्टीमा स्वागत गरे।प्रदेश अध्यक्ष थापाले नवप्रवेशी सदस्यहरूको स्वागत गर्दै उनीहरूको अनुभव तथा सार्वजनिक सेवाको पृष्ठभूमिले तल्लो तहमा पार्टीको सङ्गठनात्मक गतिविधिलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।भाजपाका अनुसार, ११ परिवारको प्रवेशले सेवा, सुशासन तथा विकसित भारतको दृष्टिकोणमार्फत राष्ट्र निर्माण र जनसेवामा योगदान गर्न चाहने नागरिकहरूको सहभागिता बढिरहेको देखाएको छ। भाजपा सिक्किमले राज्यका समाजका सबै वर्गसम्म पुग्ने, राज्यभर सङ्गठनलाई थप सुदृढ़ बनाउने तथा सिक्किमको कल्याण र विकासका लागि समर्पित भएर काम गर्ने प्रयासलाई निरन्तरता दिने जनाएको छ।कार्यक्रममा प्रदेश महासचिव दिनेशचन्द्र नेपाल, पार्टीका पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको उपस्थिति थियो।

मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट

नवनिर्मित साङ्कलाङ बेली ब्रिज भत्किएकोमा सीएपीद्वारा गम्भीर चिन्ता व्यक्त

सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न

सिक्किमकी एनिला शेर्पाले सिविल सेवा परीक्षा उत्तीर्ण गरिन्, मुख्यमन्त्रीले दिए बधाई

सब इन्स्पेक्टर भर्तीमा भएको कथित राजनीतिक हस्तक्षेपको आरोपमा एसडीएफद्वारा पारदर्शिताको माग

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DiscoverNortheastPoliticianSikkim

CM chairs preparatory meeting for Aama Samman Diwas to be held on August 10

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 30, 2025
Press Club of Sikkim meets IPR secretary to discuss pension scheme and media policies
एसकेएम पार्टीको कानून प्रकोष्ठको महत्वपूर्ण बैठक सम्पन्न
ग्रामीण विकास विभाग बन्यो पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्ट च्याम्पियन
प्रथम अन्तर विभाग क्रिकेट टुर्नामेन्ट शुरू, मुख्यमन्त्रीले गरे उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?