By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्य सरकार जनताको कल्याण र उत्थानप्रति प्रतिबद्ध: पर्यटन मन्त्री
    August 12, 2026
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले वन्यजन्तुबाट हुने बाली क्षतिलाई पीएमएफबीवाईमा समावेश गर्न अनुरोध गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सांसद सुब्बाले वन्यजन्तुबाट हुने बाली क्षतिलाई पीएमएफबीवाईमा समावेश गर्न अनुरोध गरे
Latest NewsNationalOpinionSA Nepali

सांसद सुब्बाले वन्यजन्तुबाट हुने बाली क्षतिलाई पीएमएफबीवाईमा समावेश गर्न अनुरोध गरे

Suk Raj Aaron Rai
Last updated: August 6, 2025 3:13 pm
Suk Raj Aaron Rai Published August 6, 2025
Share
SHARE


गान्तोक, 06 अगस्त। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज केन्द्रिय कृषि तथा किसान कल्याण राज्यमन्त्री रामनाथ ठाकुरलाई भेटेर प्रधानमन्त्री फसल बीमा योजना (पीएमएफबीवाई) अन्तर्गत वन्यजन्तुबाट हुने बाली क्षतिलाई समावेश गर्न अनुरोध गर्दै औपचारिक ज्ञापन पेश गरे। उक्त जानकारी लोकसभा सांसदको कार्यालयले आज प्रेस विज्ञप्तिमा दिएको छ।
सांसद डा. सुब्बाले जङ्गली बँदेल, बाँदर र मृग जस्ता जंगली जनावरहरूले बारम्बार गर्ने हमलाका कारण सिक्किम जस्ता पहाडी र वन-नजिकैका क्षेत्रहरूमा किसानहरूले सामना गर्नुपरेको बाली क्षतिको निरन्तर समस्यालाई प्रकाश पारे। उनले पीएमएफबीवाईले विभिन्न प्राकृतिक प्रकोप र रोकथाम गर्न नसकिने जोखिमहरूको लागि कभरेज प्रदान गरे पनि जंगली जनावरबाट हुने क्षतिलाई सम्बोधन गरिॅंदैन, जसकारण प्रभावित किसानहरूले कुनै आर्थिक सुरक्षा पाउॅंदैनन् भनी बताए।
उनले बारम्बार आउने खतराले बालीनालीमा ठूलो क्षति मात्र पुर्‍याएको छैन, तर किसानहरूलाई निराश पनि बनाएको छ, जसले गर्दा केही क्षेत्रहरूमा खेतीपाती घटेको छ र कृषियोग्य जमिनको कम उपयोग भएको पनि केन्द्रिय राज्यमन्त्रीलाई जानकारी गराए। उनले मन्त्रालयलाई वन्यजन्तुको घुसपैठलाई पीएमएफबीवाई अन्तर्गत वैध जोखिमको रूपमा विचार गर्न आग्रह गरे। उनले यस्तो समावेशीकरणले किसानहरूको आय दोब्बर गर्ने र जोखिमपूर्ण क्षेत्रहरूमा दिगो कृषि सुनिश्चित गर्ने प्रधानमन्त्रीको दृष्टिकोणलाई अगाडि बढाउने क्रममा किसानहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुर्‍याउने बताए।

Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो

पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग

कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionPoliticianSikkim

“जन आन्दोलनदेखि जनसरकार” नाराका साथ १४औं एसकेएम स्थापना दिवस पालन गरिने घोषणा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 12, 2026
भाजपा सिक्किमले अन्तरराष्ट्रिय महिला दिवस उत्साहको साथमा मनायो
सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो
Asian Anime & Manga Academy inaugurated at Pakyong
From Struggles to Success: Daily Wage Earner Becomes DSP
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?