By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
    September 14, 2025
    सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे
    January 9, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री सिक्किम आइपुगे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री सिक्किम आइपुगे
Latest NewsSikkim

केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री सिक्किम आइपुगे

SA Desk
Last updated: February 28, 2025 7:47 pm
SA Desk Published February 28, 2025
Share
SHARE

पाकिम, 28 फरवरी। केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री मुरलीधर मोहोल आज सिक्किम आइपुगेका छन्। उनी आज दिउॅंसो बागडुग्रा हवाई अड्डामा अवतरण गरेपछि अबेर सॉंझ सिक्किम आइपुगे।

रम्फूमा केन्द्रिय राज्यमन्त्रीलाई सिकनका अध्यक्ष डा. मंगलजित राई लगायत अन्य पदाधिकारीहरू, राज्य गृह विभागका अधिकारीहरू र भाजपा सिक्किमका पदाधिकारीहरूले स्वागत जनाए।
सिक्किममा केन्द्रिय राज्य मन्त्रीले राज्य सहकारी संघसॅंग बैठक गर्नेछन् र आफ्ना विभिन्न प्रतिबद्धताहरूका लागि पाकिम जिल्लाको भ्रमण गर्नेछन्। यस अतिरिक्त, उनी शनिवार भाजपा सिक्किमको आर्थिक प्रकोष्ठले राजधानीमा आयोजना गरिरहेको केन्द्रिय बजेट 2025-26 माथि अन्तरक्रिया सत्रमा पनि सहभागी बन्नेछन्।
केन्द्रिय राज्यमन्त्रीको साथमा उनका अतिरिक्त निजी सचिव वृषाल येलेगांवकर र अतिरिक्त निजी सचिव विनोद सातव पनि आएका छन्।

You Might Also Like

सीएपीको लुन्चोक कमेरे वार्डमा महिला परिषद्को औपचारिक घोषणा

March 27, 2026

14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन

नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalPoliticsSikkim

सीएपी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण बैठक सम्पन्न

Aaron Rai Aaron Rai June 19, 2025
Neil Tara Academy launches first In-House School Radio Station in Northeast India
मुख्यमन्त्रीले आफ्नी आमासॅंग भेट गरेर अमूल्य आशीर्वाद ग्रहण गरे
बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु
आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?