By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले ‘सोताङ रेस्टुरेन्ट’ लाई दिए समर्थनको आश्वासन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > मुख्यमन्त्रीले ‘सोताङ रेस्टुरेन्ट’ लाई दिए समर्थनको आश्वासन
BusinessEconomyLifestyle

मुख्यमन्त्रीले ‘सोताङ रेस्टुरेन्ट’ लाई दिए समर्थनको आश्वासन

Aaron Rai
Last updated: April 13, 2025 4:08 pm
Aaron Rai Published April 13, 2025
Share
SHARE


गान्तोक, 13 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान गेजिङ जिल्लाको मिडल ओमचुङमा डम्बरसिंह राई र उनको परिवारले सञ्चालन गरिरहेको सोताङ रेस्टुरेन्ट भ्रमण गरे। मुख्यमन्त्रीले उनीहरूको व्यवसायलाई समर्थन गर्न सहयोगको आश्वासन पनि दिएका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा आज बिहान डम्बरसिंह राई र उनको परिवारद्वारा सञ्चालित ह्रदयस्पर्शी सानो व्यवसाय ‘सोताङ रेस्टुरेन्ट’ भ्रमण गर्ने अवसर जुरेको जानकारी गराएका छन्। छोटो कुराकानीको क्रममा राईले यो सानो रेस्टुरेन्ट विगत केही वर्षदेखि चलाइरहेको थाहा पाएको उनले बताएका छन्।
मुख्यमन्त्रीले आफूलगायत उनको टोलीलाई यहॉंको आलु पराठा खुबै मन परेको आफ्नो पोस्टमा उल्लेख गरेका छन्। उनले वर्तमानमा सबैजना सरकारी नोकरीको पछाडि दौडिरहेको अवस्थामा उनको परिवार उद्यमशीलताको भावनाका साथ अगाडि बढिरहेको देख्दा आफू निकै प्रभावित बनेको अनुभव साझा गरेका छन्।
मुख्यमन्त्रीले जतिसुकै सानो भए पनि आफ्नो बलबुतामा केही गर्ने मानिसहरूमा साँच्चै प्रेरणादायी कुरा हुन्छ भन्दै राई परिवारको सराहना गरेका छन्। उनीहरूको यस यात्रालाई समर्थन जनाउन उनले किचन र बाथरुम मर्मत गर्न सहयोग गर्ने आश्वासन पनि दिएका छन्।
मुख्यमन्त्रीले डम्बरसिंह राई र उनको परिवारलाई शुभकामना दिॅंदै उनीहरूको उद्यमको प्रगतिको कामना गरेका छन्। मुख्यमन्त्रीको साथमा सिक्किम विधानसभाको अध्यक्ष एमएन शेर्पा र विधायक एलएन शर्मा पनि सामेल थिए।

You Might Also Like

Entrepreneurial dreams of local youths in Gangtok perishing due to lack of affordable spaces

राष्ट्रिय राजमार्ग बन्द विस्तार, अब 8 अगस्तसम्म बन्द रहने

पर्यटन मन्त्रीको अगुवाईमा सामूहिक वृक्षारोपण अभियान एवं सब्जी खेती

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

Indra Hang Subba Attends Standing Committee Meeting; Pushes for FCI Regional Office in Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
politicalSA NepaliSikkim

एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद

Aaron Rai Aaron Rai July 9, 2025
Governor makes two-day tour of Pakyong District
चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई
Sikkim to benefit with rural road expansion under PMGSY-IV: Lok Sabha MP
New NCC Group headquarters for Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?