By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किमका प्रभावित क्षेत्रहरूमा पहुँच पुनर्स्थापित गर्न व्यापक राहत एवं निकासी कार्य परिचालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > उत्तर सिक्किमका प्रभावित क्षेत्रहरूमा पहुँच पुनर्स्थापित गर्न व्यापक राहत एवं निकासी कार्य परिचालन
EnvironmentNational

उत्तर सिक्किमका प्रभावित क्षेत्रहरूमा पहुँच पुनर्स्थापित गर्न व्यापक राहत एवं निकासी कार्य परिचालन

Aaron Rai
Last updated: June 4, 2025 3:21 pm
Aaron Rai Published June 3, 2025
Share
SHARE

गान्तोक, 03 जून। उत्तर सिक्किममा मौसमले निम्त्याएको अवरोधहरूलाई ध्यानमा राख्दै सिक्किम सरकारले आधिकारिक रूपमा स्थितिलाई आपदा घोषणा गरेको छ। सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ), सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) र भारतीय सेनासँग नजिकको समन्वयमा काम गर्दै फसेका नागरिकहरूलाई सहयोग गर्न तथा छातेन र लाचेनका प्रभावित क्षेत्रहरूमा महत्वपूर्ण पहुँच पुनर्स्थापित गर्न व्यापक राहत र निकासी कार्यहरू शुरु गरेका छन्।
यस क्रममा आज बिहान दुईवटा एमआई-17 वी5 हेलिकप्टरहरूले उत्तर सिक्किमको छातेनबाट पाकिम ग्रीनफिल्ड हवाईअड्डामा फसेका 34 जनालाई सफलतापूर्वक एयरलिफ्ट गऱ्यो। उद्धार गरिएका मानिसहरूमा सेनाका सात परिवारका सदस्यहरू र 27 जना पर्यटक थिए। हेलिकप्टरमा घाइते सैन्य कर्मीहरू पनि थिए। हाल उनीहरूले आवश्यक चिकित्सा उपचार पाइरहेका छन्। यो हालको आपतकालीन प्रतिक्रिया योजना अन्तर्गत गरिएको पहिलो सफल हवाई निकासी थियो।
स्थलगत प्रयासहरूलाई बलियो बनाउन सेटेलाइट फोन र आवश्यक राहत उपकरणहरूले सुसज्जित 23 जना एनडीआरएफ कर्मचारीहरूको टोली आज बिहान पाकिमबाट सफलतापूर्वक छातेन पुगेको छ। एनडीआरएफले भारतीय सेनासँग समन्वय राखेर वैकल्पिक ट्रान्सशिपमेन्ट मार्गहरूको खोजी शुरु गरेको छ।
भारतीय सेनाको 112 ब्रिगेडले लाचेन र छातेनबीच एक महत्त्वपूर्ण पैदल मार्ग स्थापना गरेको छ, जसले गर्दा हाल सडकबाट पहुँच नभएका क्षेत्रहरूमा चरणबद्ध रूपमा आवागमनको सम्भावनालाई सक्षम बनाएको छ। सिक्किम सरकारले रणनीतिक निकासी योजनाको रूपरेखा तयार पारेको छ, जसमा लाचेनबाट पर्यटकहरूलाई पैदल मार्ग मार्फत छातेनसम्म ल्याइनेछ र त्यसपछि मौसमको अवस्थाको आधारमा हवाई मार्गबाट ​​उद्धार गरिनेछ।
यद्यपि, छातेन भारी वर्षासहित लगातार प्रतिकूल मौसमका कारण थप हेलिकप्टर उडानहरू सम्भव हुन सकेन। यस कारण राज्य प्रशासनको टीमहरूलाई भोलि हवाई मार्गद्वारा छातेन पठाइने छ र राहत कार्यहरूलाई बढावा दिनका लागि तैनाथ गरिने छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा राज्य प्रशासनले राहत प्रदान गर्न र उद्धारलाई सहज बनाउन स्थानीय अधिकारीहरूसँग सक्रिय रूपमा समन्वय गरिरहेको छ। प्रशासनले जनतालाई यस प्राकृतिक प्रकोपको समयमा उद्धार टोली र स्थानीय प्रशासनलाई सहयोग गर्न र सतर्क बस्न अपील गरेको छ।

You Might Also Like

President confers Padma Shri on Naren Gurung from Sikkim

केन्द्रिय राज्यमन्त्री अठावलेले राज्यपालसॅंग गरे शिष्टाचार भेट

सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए

मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे

देन्ताममा मनसुन तयारी बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNeighbourhood Watch

New Indreni Bridge at Singtam linking East & South Sikkim

PIB PIB August 14, 2024
उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा
Education department gears towards 100% Pass rate in board exams
सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
North Sikkim landslides: CM issues directives to intensify rescue and relief operations
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?