By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
    September 14, 2025
    सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे
    January 9, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
Latest NewsNational

सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी

Aaron Rai
Last updated: May 29, 2025 5:41 pm
Aaron Rai Published May 29, 2025
Share
SHARE

गान्तोक, 29 मई। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले आज प्रधानमन्त्री नरेन्द्र मोदीको पक्षमा राजधानीको पाल्जोर स्टेडियममा आयोजित एक कार्यक्रममा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट लोकार्पण गरे। यस अवसरमा लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा र राज्यसभा सांसद डीटी लेप्चा पनि उपस्थित थिए।
सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा लोकार्पित स्मारक डाक टिकटले सिक्किमको प्राकृतिक भव्यता, सांस्कृतिक समृद्धि र पर्यावरणीय चेतनाको सारलाई समेटेको छ। स्मारक डाक टिकट र चॉंदीको सिक्काको अनावरणले सिक्किमको लोकतान्त्रिक एकीकरण, सांस्कृतिक गौरव र सामाजिक-आर्थिक विकासको पाँच दशकको यात्रालाई प्रतिबिम्बित गर्दछ।
यो सिक्किमको प्रगति र भारतको सांस्कृतिक र पारिस्थितिक ढाँचाभित्र यसको अद्वितीय स्थानको एउटा डाक टिकट संग्रह हो। जटिल विवरणका साथ डिजाइन गरिएको यो डाक टिकटमा सिक्किमको सुन्दर पहाडहरू, पवित्र पर्यावरण र यसका जनताको विविधताको प्रतीक तत्वहरू छन्, जसले आधुनिकतासँग परम्परालाई सामंजस्यपूर्ण रूपमा समेटेको राज्यको भावनालाई दर्साउॅंछ।
यस अवसरको महत्वलाई अझ बढाउॅंदै कार्यक्रममा शुद्ध चाँदी (99.9%) मा निर्मित 40 ग्राम तौल भएको ₹50 को स्मारक सिक्का पनि लोकार्पण गरियो। भारत सरकारको टकसाल, कोलकाताद्वारा तयार गरिएको यो सिक्का गैर-परिसंचारी कानूनी टेन्डरको रूपमा जारी गरिएको छ। यो सिक्का सिक्किमको हिमालय राज्यबाट लोकतन्त्र, सद्भाव र विकासमा आधारित एक प्रगतिशील भारतीय राज्यमा रूपान्तरणको प्रतीक हो।
सिक्का र टिकट दुवैको लोकार्पण सिक्किमको एकीकरण, लचिलोपन र प्रगतिको प्रेरणादायी कथाप्रति सम्मान हो। यसले राष्ट्रको एकता, संस्कृति र पर्यावरणीय लोकाचारमा राज्यको योगदानलाई भारत सरकारले प्रदान गरेको मान्यतालाई पनि प्रतिबिम्बित गर्दछ।

You Might Also Like

उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या

एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई

जनगणना 2027 माथि पहिलो चरणको राज्यस्तरीय बैठक सम्पन्न

एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना

Farewell to a Literary Luminary: Funeral Procession of Padma Shri Gadul Singh Lama Held with Full State Honours

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentSA FeaturesWorld

Leopard captured in Soreng after livestock losses

Aaron Rai Aaron Rai June 17, 2025
आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार
एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ
राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा
Sikkim’s Golden Jubilee Celebrations: Sikkim Milk Union prepares to launch new dairy products
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?