By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले राज्यवासीहरूमा असार 15 को हार्दिक शुभकामना व्यक्त गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > राज्यपालले राज्यवासीहरूमा असार 15 को हार्दिक शुभकामना व्यक्त गरे
CultureDestinationsWorld

राज्यपालले राज्यवासीहरूमा असार 15 को हार्दिक शुभकामना व्यक्त गरे

Suk Raj Aaron Rai
Last updated: June 29, 2025 2:21 pm
Suk Raj Aaron Rai Published June 29, 2025
Share
SHARE


गान्तोक, 29 जून। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले असार 15 को पावन अवसरमा सम्पूर्ण नागरिकहरूमा आफ्नो हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राज्यपाल माथुरले आज जारी आफ्नो सन्देशमा भने, आजको दिन हाम्रा कृषक बन्धुहरूको अथक परिश्रम, समर्पण र धरतीसॅंग उनीहरूका गहिरो सम्बन्धलाई सम्मानित गर्ने अवसर हो। यो अवसरले खेतहरूमा रोपाई गरेर अन्न उत्पादनका साथै सांस्कृतिक एकतालाई पनि दर्साउॅंछ। यस पावन अवसरमा सबैलाई हार्दिक शुभकामना।
राज्यपालले आज जब हामी आधुनिकतातिर अग्रसर भइरहेको अवस्थामा सिक्किमले आफ्ना परम्पराहरूलाई जोगाएर पर्यावरणसॅंग सामंजस्य कायम राखेको बताएका छन्। राज्यपालले भने, असार 15 का दिन कृषकहरू धान रोपाईमा व्यस्त रहन्छन्, उनीहरूले अथक परिश्रम गर्छन् र हर्षोल्लासका साथ गीत-सङ्गीत र नाच-गानका साथ खेतहरूमा काम गर्छन्। यस दिन दही चिउरा खाने परम्परा पनि पालन गरिन्छ, जसलाई कृषकहरूले उल्लासपूर्वक मनाउॅंछन्।
राज्यपालले सम्पूर्ण कृषक समुदायलाई नमन गर्दै सिक्किमको हरियाली, जैविक समृद्धि र सांस्कृतिक गरिमा यसरी नै कायम रहोस् भनी कामना गरेका छन्। उनले सबैमा सुख र समृद्धि एवं उत्तम स्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

लेगसेपको गेमन पुलबाट हाम फालेका दिनेश दासको शव फेला पऱ्यो

अनुमानित 15 लाख रूपियॉंको संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ

At IFFI 2025, Tribeny Rai’s ‘Shape of Momos’ Brings Everyday Sikkimese Lives to Centre Stage

पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू

Sikkimese Film ‘Shape of Momo’ showcased at Cannes Film Market under HAF Programme

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastOpinionPolitician

सीएपीद्वारा प्रधानमन्त्री र केन्द्रिय पेट्रोलियम मन्त्रीलाई पत्राचार

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 25, 2026
सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए
DDMA Gangtok Successfully Conducts Ropeway Mock Drill at Tsomgo Lake
Mountain Rush TSD Rally 2025: Leg 2 ends in Ravangla
सोरेङको दोदक हेलिप्याडमा एमआई-१७२ हेलिकप्टरको परीक्षण अवतरण सफलतापूर्वक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?