By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    मुख्यमन्त्रीले अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सामूहिक रूपमा काम गर्न आह्वान गरे
    August 28, 2026
    एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
  • Politics
    PoliticsShow More
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिले राज्यपालसँग गर्यो शिष्टाचार भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिले राज्यपालसँग गर्यो शिष्टाचार भेट
NationalNortheast

गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिले राज्यपालसँग गर्यो शिष्टाचार भेट

Suk Raj Aaron Rai
Last updated: July 2, 2026 4:09 pm
Suk Raj Aaron Rai Published July 2, 2026
Share
SHARE

गान्तोक, 02 जुलाई। सिक्किमको तीनदिने अध्ययन भ्रमणमा रहेको भारत सरकारको गृह मामिला सम्बन्धी विभागीय संसदीय स्थायी समितिले आज लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेको छ।राज्यसभाका सांसद तथा समितिका अध्यक्ष डा. राधा मोहन दास अग्रवालको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई राज्यपालले लोकभवनमा हार्दिक स्वागत गरे।लोक भवनका अनुसार, भेटका क्रममा सिक्किमको सीमावर्ती सुरक्षा व्यवस्थापन, आपदा व्यवस्थापन, पूर्वाधार विकास तथा राज्यमा सञ्चालन भइरहेका विभिन्न केन्द्र प्रायोजित कल्याणकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भयो। राज्यपालले अन्तरराष्ट्रिय सीमासँग जोडिएको राज्य भएकाले सिक्किम सामरिक दृष्टिले अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै यहाँ सुरक्षा र विकास दुवै समान रूपमा महत्त्वपूर्ण रहेको बताए।शिष्टाचार भेटमा प्रतिनिधिमण्डलका सदस्यहरू सांसद बीवाई राघवेन्द्र, मोहम्मद हम्दुल्लाह सईद तथा डेलकर कालाबेन मोहनभाईका साथै राज्यसभा सचिवालयका संयुक्त सचिव एके मल्लिक तथा निर्देशक हर प्रतीक आर्य पनि उपस्थित थिए।समितिका अध्यक्ष डा. राधा मोहन दास अग्रवालले राज्यपाललाई अध्ययन भ्रमणको मुख्य उद्देश्य सीमावर्ती क्षेत्रहरूको स्थलगत निरीक्षण गर्नु, उदीयमान सुरक्षा चुनौतीहरूको मूल्याङ्कन गर्नु, भारतीय सेनाका जवानहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले सामना गरिरहेका कठिनाइबारे जानकारी लिनु तथा केन्द्र प्रायोजित योजनाहरूको कार्यान्वयनको समीक्षा गर्नु रहेको जानकारी गराए राज्यपालले संसदीय समितिको यस पहलको प्रशंसा गर्दै यस अध्ययन भ्रमणले सिक्किमको समग्र विकासलाई थप गति प्रदान गर्ने विश्वास व्यक्त गरे।

Stray Dog Control Committee Formed in Pakyong District

Preparations for Home Minister’s Visit to Sikkim

MLA Inspects Newly Constructed District Hospital Namchi

सिक्किम पुस्तक मेला 2025: मंगन संस्करण धमाकाका साथ शुरु

प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalOpinionPolitician

प्रधानमन्त्रीले सिक्किमको अर्किड सम्पदा तथा परम्परागत हस्तकलालाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराए: मुख्यमन्त्री

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 21, 2026
North Sikkim landslides: CS chairs urgent meeting on disaster situation and evacuation measures
लाचेनमा फसेका चालकहरूको उद्धार शुरु, ११४ सवारी साधन सकुशल उद्धार गरियो
Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity
मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?