By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ
HealthLifestyleSA Nepali

संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ

Aaron Rai
Last updated: July 2, 2025 1:45 pm
Aaron Rai Published July 2, 2025
Share
SHARE

गान्तोक, 02 जुलाई। रानीपुल पुलिसले एक व्यक्तिलाई संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने उक्त व्यक्तिको नाम आलोक भट्टाचार्य बताइएको छ। 24 वर्षीय आरोपी जलपाइगढी जिल्लाको मैनागढी निवासी हुन्।
पुलिस रिपोर्ट अनुसार, आलोक भट्टाचार्यलाई संदिग्ध 27.96 ग्राम ब्राउन शुगरको साथमा न्यू रोड, मार्चकबाट पक्राउ गरियो। मूल रूपमा जलपाइगढी जिल्लाको मैनागढी निवासी आरोपी हाल देवराली ट्याक्सी स्ट्याण्ड छेउ बस्दै ​आएका छन्। पुनर्वास केन्द्रमा उपचाराधीन व्यक्तिहरूले आलोकको नाम लिएपछि उनी पुलिसको निगरानीमा थिए।
जानकारी अनुसार, आरोपी आलोकले चलाएको एउटा वाहनसहित उनलाई हिरासतमा लिइयो र गहन जॉंचको क्रममा प्रतिबन्धित नशालु पदार्थ बरामद गरियो। पुलिसले आरोपीलाई पक्राउ गरेर एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेको छ। यस सम्बन्धमा पुलिसले छानबिन गरिरहेको बताइएको छ।

You Might Also Like

भाषा मान्यता दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गरिने

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

Sikkim Participates in National AYUSH Mission & Capacity Building Summit

व्यक्तिको बलियो इच्छाशक्ति नै कुनै पनि प्रकारको लतलाई जित्नको लागि सबैभन्दा प्रभावकारी हतियार हो: मन्त्री राई

सीएपी अध्यक्षले राज्यवासीहरूलाई दिए विश्वकर्मा पूजाको शुभकामना

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalOpinionPoliticianSA Nepali

भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले पदबाट दिए राजीनामा, केन्द्रिय नेतृत्वहरूको गराए ध्यान आकर्षित

Aaron Rai Aaron Rai September 5, 2025
12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा राज्यका 20 जना खेलाडीले भाग लिने
सीएपीको समष्टिस्तरीय सभा सम्पन्न, एसीईसी समिति गठन
Landslides, road blockages in various parts of Gangtok District
मन्त्री लेप्चाले मामले जीवाश्म पार्क परियोजनाको स्वीकृति र सहयोगका लागि केन्द्रिय मन्त्री रेड्डीसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?