By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे
EconomyInsiderInvestmentLatest NewsSA Nepali

मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे

Suk Raj Aaron Rai
Last updated: July 5, 2025 3:52 pm
Suk Raj Aaron Rai Published July 5, 2025
Share
SHARE


गान्तोक, 05 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा सिक्किम राज्य नागरिक सेवा र सिक्किम वित्त तथा लेखा सेवाका प्रोबेशनरी अधिकारीहरूको 2025 ब्याचलाई सम्बोधित गरे।
मुख्यमन्त्रीले युवा अधिकारीहरूलाई सिक्किमको प्रशासनिक संयन्त्रको मुटु र भविष्य बताउॅंदै कुशल, पारदर्शी र जनता-केन्द्रित शासन मोडेललाई आकार दिन उनीहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिए। उनले भने, आज तपाईहरूले राख्नुभएको जगले हाम्रा भविष्यका संस्थानहरूको शक्ति र अखण्डता निर्धारण गर्नेछ।


मुख्यमन्त्रीले औपचारिक प्रशिक्षण उनीहरूको यात्रामा महत्त्वपूर्ण कोसेढुङ्गा भए तापनि सिकाइको क्रमलाई जीवनभरि जारी राख्नुपर्छ भनी बताए। उनले अधिकारीहरूलाई नम्रता, अनुशासन र सार्वजनिक सेवाको अटल भावनाका साथ आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहन प्रोत्साहित गरे।
मुख्यमन्त्रीले नैतिक आचरणको महत्त्वमा जोड दिॅंदै अधिकारीहरूलाई इमानदारी र निस्वार्थतामा अटल रहन आह्वान गरे। उनले अधिकारीहरूलाई शुभकामना पनि दिए।


यस अघि कार्मिक विभागका सचिव रिन्जिङ छेवाङ भोटियाले राज्यको प्रशासनिक प्रशिक्षण संस्थानलाई बढाउन निरन्तर सहयोग गरेकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिए। उनले सार्वजनिक सेवामा मानव संसाधनलाई सुदृढ पार्न प्रशासनको प्रयासलाई जोड दिँदै विभिन्न सरकारी विभागहरूमा हालैका भर्तीहरूको बारेमा जानकारी ​प्रदान गरे।
कार्यक्रममा प्रोबेशनरी अधिकारीहरूले आफ्ना प्रशिक्षणका अनुभवहरू पनि साझा गरे र सेवा गर्ने अवसरको लागि मुख्यमन्त्री, एटीआई र सिक्किम सरकारप्रति कृतज्ञता व्यक्त गरे।

‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका घोषणाहरूलाई कार्य रूपमा उतार्ने कार्य जारी

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा

जनताले पनि जित्नुपर्ने अवधारणासहित पार्टी अघि बढिरहेको सीएपी अध्यक्षको दाबी

सीएपी गेजिङ जिल्ला कार्यकारिणी परिषद्को समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentMarketingOpinionSikkim

Institute for Transforming Sikkim holds coordination meeting for Pakyong District to Strengthen Evidence-Based Policymaking

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 25, 2025
High-Altitude Football Fever Grips Sikkim as General Sagat Singh Memorial Cup Unfolds in Thegu
मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए
CM announces insurance scheme for lumberjacks at State Disaster Risk Reduction Day
मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?