By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Health > राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन
HealthSikkim

राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन

Suk Raj Aaron Rai
Last updated: June 21, 2025 1:22 pm
Suk Raj Aaron Rai Published June 21, 2025
Share
SHARE

गान्तोक, 21 जून। राजधानीको पाल्जोर स्टेडियमस्थित इन्डोर हलमा शनिवार बिहान राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन गरियो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, क्याबिनेट मन्त्रीहरू, लोकसभा सांसद, विधायकगण, मुख्य सचिव, डीजीपी, अधिकारीहरू र विद्यार्थीहरू सहभागी बने।
मुख्यमन्त्री तामाङले राज्यपाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा 11औं अन्तरराष्ट्रिय योग दिवसमा सहभागी बन्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज बिहान सामाजिक सञ्जालमा भने, हाम्रो देशको सम्पदा र गौरव प्राचीन योग अभ्यासलाई अन्तरराष्ट्रिय मान्यता प्रदान गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका पहलहरूको म हृदयदेखि प्रशंसा गर्दछु।
मुख्यमन्त्रीले भने, आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले विशाखापत्तनमबाट राष्ट्रलाई सम्बोधन गर्दै 11 वर्षपछि योग अब विश्वभरका लाखौं मानिसहरूको जीवनमा सम्मिलित बनेको उल्लेख गरे भने यस संस्करणलाई ‘मानवताका लागि योग 2.0’ बताए, जसले यसको विश्वव्यापी महत्त्वलाई पुष्टि गर्दछ।
मुख्यमन्त्रीले राज्य स्वास्थ्य तथा परिवार कल्याण विभाग अन्तर्गत राष्ट्रिय आयुष अभियानलाई उक्त कार्यक्रम आयोजना गरेकोमा कृतज्ञता व्यक्त गरेका छन्।

सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान

स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि हो: राज्यपाल

211th Bhanu Jayanti Celebration: First Round of Literature Competition Commences at Soreng

Two-Day State School Games Conclude

Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Politics

Opposition making unnecessary issues out of nothing: SKM

SA Desk SA Desk September 11, 2024
मुख्यमन्त्री तामाङले एसआईसीबीको पाँचौँ शासकीय बोर्ड बैठकको अध्यक्षता गरे
कञ्चनजङ्घा पर्वत आरोहणको चौतर्फी विरोध
भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?