By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे
InsiderLatest NewsNationalOpinionPoliticianSikkim

मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे

Aaron Rai
Last updated: July 16, 2025 5:12 pm
Aaron Rai Published July 16, 2025
Share
SHARE

गान्तोक, 16 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वर्गीय भण्डारीलाई सिक्किमको इतिहासका सबैभन्दा दूरदर्शी र करिश्माई नेताहरू मध्ये एक बताउॅंदै उनलाई आधुनिक सिक्किमका वास्तविक शिल्पकारको संज्ञा दिएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा स्वर्गीय भण्डारीले सिक्किम र राज्यका जनताको सेवामा आफ्नो जीवन समर्पित गरे भन्दै मुख्यमन्त्रीको रूपमा उनको कार्यकालमा राज्यको राजनीतिक, सामाजिक र शैक्षिक परिदृश्यमा परिवर्तनकारी युगको सूत्रपात भएको बताएका छन्। उनले नेपाली भाषाको प्रवर्द्धन, ग्रामीण जनसंख्याको सशक्तिकरण र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा उनको अथक प्रयासले पुस्तालाई प्रेरणा दिइरहने उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले एक सच्चा जननेता स्वर्गीय भण्डारीले जीवनका सबै क्षेत्रका नागरिकहरूसँग गहिरो सम्बन्ध स्थापित गरेको बताएका छन्। उनको विरासत सिक्किमेली जनताको मन र मस्तिष्कमा कुँदिएको छ भनी उनले बताएका छन्। उनले स्वर्गीय भण्डारीको योगदानको स्मरण गर्दै न्याय, समानता र प्रगतिका ती मूल्यहरूलाई कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्, जसको लागि उनी सदैव अभिएका थिए।

You Might Also Like

Nathu La Day to be renamed ‘Nathu La Vijay Diwas’ from next year: CM

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

रम्फू खेलमैदानमा एसकेएम पार्टीको 14औं स्थापना दिवस भव्यरूपमा मनाइयोमुख्यमन्त्रीले भने, आत्मनिर्भर सिक्किम नबनेसम्म एसकेएमको क्रान्ति जारी रहनेछ

24 फरवरीदेखि ‘वरिष्ठ महिला फुटबल लिग 2026’ शुरू हुने

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNational

CM meets Parliamentary Committee on Subordinate Legislation

Aaron Rai Aaron Rai April 23, 2025
रिङहिम नामपतम जीपीयूमा जल जीवन मिसन अन्तर्गत एसएजीवाई परियोजनाहरूको औपचारिक समापन
जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ
सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो
आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?