By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा
Latest NewsOpinionSA NepaliSikkim

सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा

Suk Raj Aaron Rai
Last updated: July 27, 2025 5:00 pm
Suk Raj Aaron Rai Published July 27, 2025
Share
SHARE

गान्तोक, 27 जुलाई। राजधानीको मनन केन्द्रमा आज सातौं सारथी सम्मान दिवस मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राई, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा र उपाध्याक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, ओएसडी तथा राज्यका 6 वटै जिल्लाबाट आएका चालक प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सारथी सम्मान दिवसको सबै सारथीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले 2019 मा एसकेएम सरकार गठनमा चालक सारथीहरूको ठूलो योगदान, सहयोग र आशीर्वाद रहेको बताए। एसकेएम सरकारमा आउनसाथ सारथीहरूको निम्ति एउटा छुट्टै कार्यक्रम हुनुपर्छ भनेर 27 जुलाईलाई सारथी सम्मान दिवसको रूपमा पालन गर्न थालिएको उनले अवगत गराए।

मुख्यमन्त्रीले यदि चालक सारथीहरू नभए राज्यको कामकाज सबै ठप्प हुनेछ भन्दै सरकारको पक्षबाट सम्मान जनाउन आफु मनभित्रैबाट कार्यक्रममा उपस्थित बनेको अवगत गराए। उनले राज्य र देशको विकासमा चालक सारथीहरूको ठूलो भुमिका र योगदान रहेको बताउँदै कार्यक्रममा अधिकारीहरूको न्युन उपस्थितिप्रति दु:ख व्यक्त गरे।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा 2019 भन्दा अघि र आजको स्थितिको मुल्याङकन गर्न आह्वान गर्दै चालकहरूले सारथी आईडल जस्ता कार्यक्रमहरूमा पनि प्रतिभा प्रस्तुत गरेर आफ्नो प्रतिभाको परिचय दिएको उल्लेख गरे। उनले 21औं शताब्दीमा जाँगर र सीप हुनेहरू कसैले पनि दु:ख पाउने छैन भन्दै चालकहरूको सीपको सराहना गरे।

उनले चालक कल्याण बोर्ड मार्फत चालकका परिवारलाई विभिन्न सहुलियतहरू उपलब्ध गराउँदै आइरहेको जानकारी गराए। चालकका छोराछोरीहरूले आज उच्च पदहरूमा नियुक्ति पाएको उल्लेख गर्दै चालक कल्याण बोर्डको निम्ति हरेक वर्ष एक करोड रुपियाँ धनराशि आवण्टन गरिएको जानकारी गराए। मुख्यमन्त्रीले चालकहरूका निम्ति तीनसय वटा घरहरू निर्माण गर्ने कार्य चॉंडै शुरू गरिने घोषणा गरे।

उनले वाहन पार्किङको समस्याको उल्लेख गर्दै गान्तोकको वेस्ट पोइन्ट मलमा पश्चिम र दक्षिण सिक्किमको ट्याक्सी स्ट्याण्ड पुन: शुरू गरिने जानकारी गराए। उनले राज्यका सबै जिल्लाहरूमा पार्किङ पूर्वाधारहरू निर्माण भइरहेको पनि अवगत गराए। उनले चालकहरूका परिवारहरूलाई मेडिकल बीमा सुविधा उपलब्ध गराइने बताउँदै अब उसो एआई चेकिङबाट चालकहरूले कुनै समस्याहरू भोग्नु नपर्ने पनि भरोसा दिलाए।

मुख्यमन्त्रीले अब उसो प्रत्येक वर्ष 10 अगस्तको दिन आमा सम्मान दिवस पालन गरिने घोषणा गरे, जसमा 32 हजार आमाहरूलाई पहिलो किस्ताको रूपमा 20- 20 हजार रुपियाँ सहयोग स्वरूप प्रदान गरिने छ।

कार्यक्रमलाई विधायक तथा चालक मोर्चाका उपाध्याक्ष प्रभारी सञ्जित खरेल र यातायात विभागका सल्लाहकार तथा विधायक मदन सिन्चुरीले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा उत्कृष्ट सारथी पुरस्कारद्वारा 6 वटै जिल्लाबाट दुई—दुई जना गरी कुल 12 जना चालकलाई एक—एक वटा वाहन प्रदान गरी सम्मानित गरियो। यसैगरी, सडक दुर्घटनाका पीडित चालक परिवारलाई पनि पाँच लाख रुपियाँको अनुग्रह राशि प्रदान गरियो।

कार्यक्रममा मुख्यमन्त्रीलाई यातायात विभाग, राज्य चालक प्रकोष्ठ र सारथी कल्याण बोर्डद्वारा अभिनन्दन जनाइएको थियो। यसैगरी चार सयभन्दा अधिक लाभार्थीहरूलाई मुख्यमन्त्री विवेकाधीन कोष मार्फत सहयोग राशिको चेक हस्तान्तरण गरियो।

मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे

सिक्किम च्याम्बर अफ कमर्सले जनायो केन्द्रिय बजेटलाई स्वागत

Proposals discussed for upcoming 50th Statehood celebrations

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSA Nepali

निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 13, 2025
एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न
नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ
सांसद सुब्बाले प्रधानमन्त्री मोदीसँग भेट गरे, सिक्किमसँग सम्बन्धित महत्वपूर्ण विषयहरूबारे ज्ञापनपत्र बुझाए
सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?