By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    May 22, 2026
    May 22, 2026
    सीएपी अध्यक्ष सीजेएम समक्ष प्रस्तुत भए, राजनीतिक असहमतिलाई अपराधीकरण गरिएको आरोप
    May 21, 2026
    मन्त्री भोजराज राई आवास तथा शहरी मामिला मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा सहभागी बने
    May 21, 2026
    2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने
    May 18, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ईआरओ गेजिङद्वारा एसआईआर अभ्यासमाथि प्रशिक्षण एवं अभिमुखीकरण कार्यशाला आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > ईआरओ गेजिङद्वारा एसआईआर अभ्यासमाथि प्रशिक्षण एवं अभिमुखीकरण कार्यशाला आयोजित
InvestmentLatest NewsSikkim

ईआरओ गेजिङद्वारा एसआईआर अभ्यासमाथि प्रशिक्षण एवं अभिमुखीकरण कार्यशाला आयोजित

Aaron Rai
Last updated: May 23, 2026 4:48 pm
Aaron Rai Published May 23, 2026
Share
SHARE


गेजिङ, 23 मई। गेजिङ जिल्लाका निर्वाचन पञ्जीकरण अधिकारी (ईआरओ) एवं महकुमा अधिकारी सन्देश सुब्बाले आज याङथाङ र गेजिङ बर्मेक निर्वाचन क्षेत्रका ईआरओ, सहायक ईआरओ, अतिरिक्त एईआरओ, बुथ स्तरी अधिकारी (बीएलओ) र बुथ स्तरी एजेन्ट (बीएलए) का लागि गेजिङ जिल्ला भवनको सम्मेलन हलमा प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गरे। कार्यक्रमको अध्यक्षता जिल्लापाल एवं जिल्ला निर्वाचन अधिकारी तेन्जिङ डी. डेन्जोङ्पाले गरेको थियो।
एसडीएम सुब्बाले पावरपोइन्ट प्रस्तुतीकरण मार्फत प्रशिक्षण सञ्चालन गरेका थिए। उनले राज्यमा एसआईआर प्रक्रियाको महत्त्वमाथि प्रकाश पार्दै एसआईआर प्रक्रियाका प्रमुख विशेषताहरू, गणना फारम, मस्यौदा मतदाता नामावलीको तयारी र मतदाता नामावलीमा नाम नभएका व्यक्तिहरूको सुनुवाई र प्रमाणीकरणको बारेमा विस्तृत रूपमा बताए।
उनले सहभागीहरूलाई एसआईआर तालिका, विशेष गरी गणना चरण, को बारेमा जानकारी गराउॅंदै यस अवधि बीएलओहरूले गणना फारम वितरण र सङ्कलनको लागि घर-घर भ्रमण गर्ने बताए। उनले यो अभ्यासलाई सहज रूपमा सञ्चालन गर्न एक-अर्कासँग नजिकबाट समन्वय गर्न आग्रह गरे। उनले मतदाता नामावलीको शुद्धता सुनिश्चित गर्न राज्यमा एसआईआर अभ्यासको आवश्यकताको बारेमा पनि बताए।
जिल्लापाल डेन्जोङ्पाले एसआईआरको महत्त्वमाथि प्रकाश पार्दै बीएलओ र मतदाताहरूको भूमिका र जिम्मेवारीहरूको बारेमा बताए। उनले बीएलओहरूलाई अभ्यास सफलतापूर्वक सम्पन्न गर्न बीएलएहरूसँग समन्वय गर्न आग्रह गरे। उनले ईआरओ, एईआरओ र अतिरिक्त एईआरओहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिँदै एसआईटार अभ्यासलाई सर्वोच्च प्राथमिकता दिन र पूर्ण प्रतिबद्धताका साथ यसलाई कार्यान्वयन गर्न निर्देशन दिए।
याङथाङका महकुमा अधिकारी एवं ईआरओ अग्नि प्रसाद छेत्रीले सबै बीएलओहरू पूर्ण प्रक्रियाको मेरुदण्ड भएकाले उनीहरूलाई इमानदारी र सावधानीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए। यसरी नै एडीसी (मुख्यालय) तृप्ति हाङ्गमा सुब्बाले यो अभ्यास लगभग दुई दशकपछि सञ्चालन भइरहेको बताउॅंदै स्वच्छ र सही मतदाता नामावली सुनिश्चित गर्न महत्त्वपूर्ण रहेको बताइन्। छ। उनले ८५ वर्ष र माथिका व्यक्तिहरूको लागि गरिएको विशेष व्यवस्थाबारे पनि जानकारी दिइन्।

You Might Also Like

सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

Education department gears towards 100% Pass rate in board exams

Sikkim joins nationwide ‘Sardar@150 Unity March’ as Sports Minister launches event in Gangtok

CS Reviews Preparations for International Tourism Mart 2025

SICUN organises free medical camp

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationLatest NewsOpinionSA Nepali

कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

Aaron Rai Aaron Rai March 14, 2026
प्रधानमन्त्री मोदीले उत्तर-पूर्वी क्षेत्रमा आफ्नो प्रकारको पहिलो गौशालाको भर्चुअल रूपमा उद्घाटन गरे
सांसद सुब्बाले कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरे
दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी
‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?