By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई
PoliticsSA NepaliSikkim

सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई

Aaron Rai
Last updated: July 29, 2025 5:12 pm
Aaron Rai Published July 29, 2025
Share
SHARE


गान्तोक, 29 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज राजधानीमा शान्ति ऱ्याली निकाल्यो। राज्यमा कथित बढ्दो हिंसाको विरोधमा निकालिएको शान्ति ऱ्याली राजधानीको इन्दिरा बाइपासबाट शुरू भएर सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र परिसर पुगेर समापन भयो।
ऱ्यालीमा सीएपी अध्यक्ष गणेश कुमार राई लगायत पार्टी नेतृत्वहरू र कार्यकर्ताहरू सहभागी बने। अविरल वर्षाबीच पनि सीएपी कार्यकर्ताहरू नाराबाजी गर्दै ऱ्यालीमा सहभागी बनेका थिए।
पत्रकारहरूलाई सम्बोधन गर्दै सीएपी अध्यक्ष राईले सदर थाना परिसरमा सीएपीका नेताहरूमाथि प्राणघातक हमला गरिएको थियो भने यस घटनाको सम्बन्धमा पुलिस प्रशासनले अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेको बताए। यस अतिरिक्त उक्त घटनाको विषयमा राज्यका मुख्य सचिवलाई पनि ज्ञापन बुझाइएको, तर ज्ञापन बुझाएको एक हप्ता बितेर जॉंदा पनि कुनै कारबाही नभएको उनले आरोप लगाए। यस कारण राज्यमा बढ्दो राजनीतिक हिंसाको विरोधमा आज ऱ्याली निकाल्न बाध्य बनेको उनले बताए।
प्रश्नहरूको जवाफ दिॅंदै सीएपी अध्यक्षले भने, सदर थानामा सीसीटीवी फुटेज भएको ठाउॅंमा आक्रमण भएको छ। उनीहरूले सीसीटीवी फुटेज किन जारी गर्दैन? यदि यसमा सीएपी संलग्न छ भने कारबाही गर्दा हुन्छ। सूचना छ भने कारबाही किन गर्दैन? उनले यी सबै ध्यान भट्काउने काम हुन् भन्दै उनीहरूको बयानले यो हमला सरकार र एसकेएमको निर्देशनमा भएको हो भन्ने स्पष्ट भएको आरोप लगाए।
नागरिक सुरक्षा दलको बारेमा बोल्दै उनले यदि सरकार र प्रशासनले नागरिकहरूको र विपक्षी पार्टीका कार्यकर्ताहरूको सुरक्षा गर्दैन भने संविधानले सबैलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार दिएको छ भनी बताए। हामीले आफ्नो सुरक्षा आफै गर्छौं मात्र भनेका हौं र यो कुनै विवादको कुरा होइन भनी उनले बताए।
सीएपी अध्यक्षले आज ऱ्याली गर्नुको उद्देश्य सरकार समक्ष कुनै माग राख्नु होइन, तर लोकतन्त्रका मालिक जनतालाई आह्वान गर्नु रहेको बताए। उनले जनताको जिम्मेवारी भो​ट दिएर सरकार बनाउनु मात्र होइन भन्दै संविधानले दिएको हक-अधिकारको सुरक्षा गर्ने काम पनि आम नागरिकको हो भने। उनले सत्ताको दुरुपयोग भइरहेको विरोधमा जनतालाई अघि आउने आह्वान गर्न ऱ्याली आयोजन गरिएको बताए।

You Might Also Like

मुख्यमन्त्री तामाङले पूर्व राज्यपाल चौरसियासंग भेट गरेर स्वास्थ्यबारे जानकारी लिए

Sikkim CM attends Chasok Tongnam celebrations

पहलगाममा भएको आतङ्कवादी हमलाको विरोधमा गान्तोकमा मैनबत्ती मार्च

मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे

वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा, राज्यपालसॅंग गरे भेट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

सामसन तामाङ प्रकरणको सम्बन्धमा कतिपय घटनाक्रमका कारण अब पुलिसमाथि विश्वास छैन : पासाङ सेर्पा

SA Desk SA Desk February 22, 2025
जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने
CM lays foundation stone for Sikkim Bus Terminus, Health Care Centre, & Guest House at SNT Complex Siliguri
मन्त्री लामाले केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरेर सिक्किम सम्बन्धित विषयहरूमाथि छलफल गरे
Governor Mathur recalls key milestones as he completes one year in office
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?