By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा
Latest NewsSikkim

सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा

SA Desk
Last updated: February 7, 2025 4:28 pm
SA Desk Published February 7, 2025
Share
SHARE

गान्तोक, 07 फरवरी। खस समुदाय विरुद्ध अभद्र र आपत्तिजनक टिप्पणी गर्ने व्यक्ति सामसङ तामाङ विरुद्ध कड़ा कानुनी कारबाही गरिनु पर्ने माग दिनदिनै तीव्र बन्दै गइरहेको छ। अर्कोतिर, अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले आफ्नो स्थापना दिवस मनाउने घोषणा गरेपछि खस समुदायका कतिपय सदस्यहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
खस समुदायका एक प्रतिनिधि टीआर शर्माले खस समुदायमाथि कलंक लगाउने व्यक्ति सामसङ तामाङ विरुद्ध सिक्किमे समाजलाई एकजुट बन्न आह्वान गरे। उनले पार्टी, जाति र धर्मभन्दा माथि उठेर काम गर्नुपर्ने सिक्किमे समाजलाई आह्वान गर्दै यसलाई सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो भनी दाबी गरे। उनले भने, ‘खस भनेको जाति मात्र होइन, एउटा सभ्यता हो। हजारौं वर्षको सभ्यतामाथि दाग लगाउने काम केवल एक व्यक्तिको आंट हुन सक्दैन।’
अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले गरेको आफ्नो स्थापना दिवस मनाउने घोषणाप्रति पनि उनले आपत्ति जनाए। उनले यो समय खस समुदायमाथि लागेको आक्षेप मेटाउने हो कि स्थापना दिवस मनाउने समय हो भनी प्रश्न गरेका छन्। उनले सामसङ तामाङ विरुद्ध खस संघको प्रतिक्रियालाई फ्यातुलो ठहर गर्दै खस संघले कठा कदम उठाउनु पर्छ भने।
शर्माले खस संघलाई एसकेएम पार्टी होइन, तर खस समुदायको आवाज बन्न सुझाउ दिए। उनले सरकार र पुलिस प्रशासनलाई पनि सामसङ तामाङ विरुद्ध तत्काल कठोर कानुनी कारबाही गर्न माग गरे।

Landslides, road blockages in various parts of Gangtok District

पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री

सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Teachers trained as facilitators for sanitation and hygiene

IPR Report IPR Report October 23, 2024
Workshop on Basics of Indian Sign Language Commences at Soochna Bhawan
सीएपीको महत्वपूर्ण बैठक सम्पन्न, हमलाकाण्डको भत्सर्ना
Sikkim Paryavaran Parva commences in Gangtok District
Nepal Erupts in Youth-Led Protests Over Social Media Ban
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?