By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
Latest NewsOpinionPoliticsSikkim

सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल

Suk Raj Aaron Rai
Last updated: January 31, 2026 6:06 pm
Suk Raj Aaron Rai Published January 31, 2026
Share
SHARE

गान्तोक, 31 जनवरी। विपक्षी राजनीतिक दलहरु त्यागेर सत्तारुढ़ एसकेएम पार्टीमा सामेल हुने क्रम जारी रहेको छ। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम र सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका नेताहरू एसकेएम पार्टीमा सामेल भएका छन्। उनीहरूमा सीएपी नेता विकास शर्मा र एसडीएफ उपाध्यक्ष प्रभारी बसन्त लामिछाने सामेल छन्।
उक्त जानकारी आज मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्। मुख्यमन्त्रीले तिमी–नाम्फिङ निर्वाचन क्षेत्र निवासी पूर्व पञ्चायत सभापति तथा २०२४ को आम निर्वाचनमा तिमी–नाम्फिङ निर्वाचन क्षेत्रबाट सीएपीका पूर्व उम्मेदवार विकास शर्मालाई एसकेएम परिवारमा स्वागत जनाएका छन्।
यसरी नै मुख्यमन्त्री तामाङले एसडीएफ उपाध्यक्ष प्रभारी बसन्त लामिछानेलाई एसकेएम पार्टीमा स्वागत जनाउंदै खुशी व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले उनीहरूको अनुभव र तृणमूल स्तरमा बलियो सम्पर्कले एसकेएमको साझा दृष्टिकोणलाई अझ सुदृढ़ बनाउँदै पार्टीको आन्दोलनलाई नयाँ ऊर्जा र गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। उनले एकता, इमान्दारी र समर्पित जनसेवाको भावनासहित काम गर्ने अपेक्षासहित उनीहरूलाई हार्दिक शुभेच्छा व्यक्त गरेका छन्।

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

Watershed Yatra Campaign begins for Mangan

संदिग्ध ब्राउन शुगरको साथमा एक व्यक्ति पक्राउ

सिक्किम राष्ट्रिय एकताको उत्कृष्ट उदाहरण: राज्यपाल

राष्ट्रपति मुर्मूले पिङ्क सिटी रनर बसहरू शुभारम्भ गरिन्

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

CM inaugurates new SDM office at Dentam

SA Desk SA Desk January 16, 2025
घरबाट नगदसहित सुनका गहिना चोरी
Entrepreneurial dreams of local youths in Gangtok perishing due to lack of affordable spaces
पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान
तिमी चिया बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले आफ्नो दायित्व ग्रहण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?