By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
EconomyLatest NewsOpinion

सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती

Suk Raj Aaron Rai
Last updated: September 15, 2026 5:36 pm
Suk Raj Aaron Rai Published September 15, 2026
Share
SHARE


गान्तोक, १५ सेप्टेम्बर। सिक्किम राज्य सहकारी संघ (सिकन) ले आज रानीपुलको घट्टे डॉंडास्थित सीएईपीएचटीको सभागारमा विशेष कार्यक्रम आयोजना गरी राज्यमा सहकारी उद्यमलाई सुदृढ बनाउने, सहकारी उत्पादनको प्रवर्द्धन गर्ने तथा डिजिटल एवं सहकारी शिक्षा सेवाको विस्तार गर्ने उद्देश्यले विभिन्न महत्वपूर्ण पहलको शुभारम्भ गरेको छ। कार्यक्रमको शुरुवात सीएईपीएचटी परिसरमा मुख्य अतिथिको बाहुलीबाट ‘सिकन हाट’ को उद्घाटनसँगै भएको थियो।
कार्यक्रममा ग्रामीण विकास विभाग, पञ्चायती राज एवं सहकारिता विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथि तथा सहकारिता विभागकी अध्यक्ष विद्या विश्वकर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
मुख्य अतिथि अरुण उप्रेतीले महत्वपूर्ण पहल सफलतापूर्वक अघि बढाएकोमा सिकनको नेतृत्व तथा कर्मचारीहरूलाई बधाई दिए। उनले राज्यमा सहकारी क्षेत्रका लागि सक्षम, दिगो र प्रगतिशील संरचना निर्माण गर्ने सिकनका अध्यक्ष डा. मंगलजित राईको दृष्टिकोण र नेतृत्वको प्रशंसा गरे।
मन्त्री उप्रेतीले सिकनको विकास तथा विस्तार र सिक्किममा सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने आश्वासन दिए। उनले प्रतिष्ठित स्कच पुरस्कार प्राप्त गरेकोमा पनि सिकनलाई बधाई दिँदै यस उपलब्धिलाई सिक्किमको सहकारी आन्दोलनका लागि महत्वपूर्ण सफलता तथा गर्वको विषय भएको बताए।
सिकनका अध्यक्ष डा. मंगलजित राईले सहकारी उत्पादनका लागि बलियो बजार सम्पर्क निर्माण गर्नुका साथै सहकारी शिक्षा, डिजिटल सेवा र संस्थागत विकासमा लगानी गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। उनले ‘सिकन हाट’ लाई सहकारी संस्थाले उत्पादन गरेका सामग्रीलाई व्यापक बजारसम्म पुर्‍याउने तथा थप पहिचान दिलाउने मञ्चका रूपमा विकास गर्ने परिकल्पना गरिएको बताए। यसबाट सहकारी सदस्य तथा उत्पादकहरूलाई उत्पादनमा मात्र सीमित नराखी राम्रो ब्रान्ड निर्माण, प्याकेजिङ, मूल्य निर्धारण तथा उत्पादनको मूल्य अभिवृद्धितर्फ अघि बढ्न सहयोग पुग्ने उनले बताए।
डा. राईले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व तथा राज्यभरका सहकारी संस्थालाई निरन्तर प्रदान गर्दै आएको सहयोगप्रति गहिरो आभार व्यक्त गरे। उनले सहकारी आन्दोलन सुदृढ गर्न र सिक्किमका सहकारीकर्मीलाई सशक्त बनाउन मुख्यमन्त्रीको निरन्तर प्रोत्साहन र प्रतिबद्धताको प्रशंसा गरे।

मन्त्री लामाले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरे

लाचेनमा फसेका चालकहरूको उद्धार शुरु, ११४ सवारी साधन सकुशल उद्धार गरियो

राज्यपालले भने, सिक्किम स्वच्छताको दिशामा एक अनुकरणीय राज्य

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentInvestmentSportsThe Escapist

24औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप टुर्नामेन्ट 2026 शुरू

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 14, 2026
मन्त्री एनबी दाहाल मातृ शोकमा, मुख्यमन्त्रीद्वारा दुख प्रकट
Sikkim celebrates World Tourism Day
पुलिस प्रशासन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म न्यायको आशा केवल भ्रममा परिणत हुनेछ सीएपीको भनाई
सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?