By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    पोक्सो मामिलामा दोषी ठहर भएका आरोपीलाई 20 साल कारावासको कठोर सजाय
    August 2, 2025
    एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप
    October 13, 2025
    रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
    February 2, 2026
    Latest News
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
    सोरेङ जिल्ला पुलिसको ठूलो सफलता, अपराधीलाई जरिवानासहित पॉंच साल कैदको सजाय
    June 17, 2026
    सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान
    June 13, 2026
  • Politics
    PoliticsShow More
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र स्तरीय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > सीएपी सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र स्तरीय बैठक सम्पन्न
InsiderLatest NewsPolitician

सीएपी सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र स्तरीय बैठक सम्पन्न

Aaron Rai
Last updated: February 15, 2026 5:25 pm
Aaron Rai Published February 15, 2026
Share
SHARE


गान्तोक, 15 फरवरी। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नाम्ची जिल्ला पार्टी कार्यालयमा आज पोकलोक कामराङ निर्वाचन क्षेत्रको एक बैठक सम्पन्न भयो। नाम्ची जिल्ला अध्यक्ष डीबी स्टेफन गुरुङको अध्यक्षतामा आयोजित बैठकमा निर्वाचन क्षेत्र र नाम्ची जिल्ला कार्यकारी परिषदका वरिष्ठ नेतृत्वहरू सहभागी बनेका थिए।
बैठकमा पोकलोक कामराङ निर्वाचन क्षेत्रका लागि सुरज भुजेललाई अध्यक्ष, राम बहादुर राईलाई कोषाध्यक्ष, मार्टिन राईलाई युवीसी समन्वयक र सरला राईलाई युवा अध्यक्ष चयन गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ। सबै नियुक्तिहरू प्रत्येक नेताको समर्पण, प्रतिबद्धता र सिक्किमका जनता र पार्टीप्रतिको निरन्तर सेवाको सम्मानमा गरिएको बताइएको छ। नवनियुक्त सदस्यहरूले तृणमूल तहमा पार्टीलाई बलियो बनाउन तथा पार्टीको दृष्टिकोण र सिद्धान्तहरूलाई कायम राख्न लगनशीलताका साथ काम गर्ने विश्वास व्यक्त गरिएको छ।
जिल्ला अध्यक्ष गुरुङले आफ्नो सम्बोधनमा नाम्ची जिल्लाका सबै निर्वाचन क्षेत्रहरूमा पार्टी अध्यक्ष गणेश राईको निरन्तर प्रतिबद्धता र सक्रिय उपस्थितिका लागि कृतज्ञता व्यक्त गरे।
उनले बलियो संगठनात्मक आधार निर्माण गर्न र पार्टीसँग बढी जनसम्पर्क बढाउन अध्यक्षको महत्त्वपूर्ण योगदानको सराहना गरे।

तिमी चिया बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले आफ्नो दायित्व ग्रहण गरे

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

शिलङमा ७३औँ एनईसीको पूर्ण बैठकमा सिक्किमले विकासका प्राथमिकताहरू प्रस्तुत गर्यो

गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु

केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Increasing risk of GLOF among Sikkim’s most pressing concerns

IPR Report IPR Report October 5, 2024
मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे
गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
211औं भानु जयन्ती पालन, आदिकवि भानुभक्त आचार्यको योगदानलाई राज्यपालले सांस्कृतिक पुनर्जागरणको संज्ञा दिए
रम्फू खेलमैदानमा एसकेएम पार्टीको 14औं स्थापना दिवस भव्यरूपमा मनाइयोमुख्यमन्त्रीले भने, आत्मनिर्भर सिक्किम नबनेसम्म एसकेएमको क्रान्ति जारी रहनेछ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?