By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवा यात्राको सिक्किम मन्त्रिमण्डलले गऱ्यो प्रशंसा
    October 13, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    सिक्किम फुटबल सङ्घको नयाँ कार्यकारिणी समिति निर्विरोध निर्वाचितमेन्ला इथेन्पा अध्यक्ष, फुर्बा शेर्पा महासचिव
    October 12, 2026
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
  • Politics
    PoliticsShow More
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
Latest NewsNationalOpinionPoliticsSA Nepali

सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप

Suk Raj Aaron Rai
Last updated: October 13, 2026 5:44 am
Suk Raj Aaron Rai Published October 13, 2026
Share
SHARE

गान्तोक, 12 अक्टोबर। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका युवा नेताहरूले सिक्किममा चुनावी षड्यन्त्र भएको आरोप लगाउँदै सोमबार दिल्लीको जन्तरमन्तरमा बीबीसीका प्रतिनिधिलाई प्रतिवेदन बुझाएका छन्।एसडीएफद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पार्टीको प्रचारप्रसार मामिलाकी महासचिव उर्वशी खालिङ र नाम्ची जिल्ला महासचिव तथा प्रभारी रिवाज लिम्बूले प्रतिवेदन बुझाएका हुन्।प्रतिवेदनमा २०१९ को विधानसभा निर्वाचनमा जनप्रतिनिधित्व ऐनअनुसार उम्मेदवार बन्न अयोग्य व्यक्तिलाई कसरी उम्मेदवार बन्न अनुमति दिइयो भन्ने प्रश्न उठाएको उल्लेख छ। साथै, भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूलाई जनआकाङ्क्षा विपरीत सिक्किमको सत्तामा पुर्याइएको दाबी गर्दै यससम्बन्धी प्रमाण प्रस्तुत गरिएको एसडीएफले जनाएको छ।अर्कातिर, पार्टीका वरिष्ठ उपाध्यक्ष तथा युवा प्रभारी कर्मा टाशी भोटिया, नाम्ची जिल्ला अध्यक्ष रमेश किराँत, प्रवक्ता योजना खालिङ र सोरेङ जिल्ला युवा प्रभारी इजाक लिम्बूले जन्तर-मन्तरमा जारी प्रदर्शनमा भाग लिएको एसडीएफका वरिष्ठ उपाध्यक्ष (प्रचारप्रसार) अम्बर राईले प्रेस विज्ञप्तिमा बताएका छन्।

दरामदिनका विधायक एमएन शेर्पाले अरेन्ज भिलेजको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर

मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticianSA NepaliSikkim

एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 15, 2025
सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप
पाकिममा वीबी-जी राम जीको राज्यस्तरीय जन सम्मेलन तथा शुभारम्भ कार्यक्रम सम्पन्न
दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा
मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?