By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भूकम्पीय गतिविधिलाई राम्ररी बुझ्न वैज्ञानिक अध्ययन र अनुगमन प्रणालीलाई सुदृढ़ बनाउने कार्य भइरहेको मन्त्रालय जवाफ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > भूकम्पीय गतिविधिलाई राम्ररी बुझ्न वैज्ञानिक अध्ययन र अनुगमन प्रणालीलाई सुदृढ़ बनाउने कार्य भइरहेको मन्त्रालय जवाफ
EnvironmentNortheastSikkimWorld

भूकम्पीय गतिविधिलाई राम्ररी बुझ्न वैज्ञानिक अध्ययन र अनुगमन प्रणालीलाई सुदृढ़ बनाउने कार्य भइरहेको मन्त्रालय जवाफ

Suk Raj Aaron Rai
Last updated: March 25, 2026 3:52 pm
Suk Raj Aaron Rai Published March 25, 2026
Share
SHARE


गान्तोक, 25 मार्च। सिक्किम लगायत पूर्वी हिमालय क्षेत्रमा 2026 को पहिलो तीन महिना महसुस गरिएका कम तीव्रताका भूकम्पहरूको श्रृंखलाबीच भारत सरकारले भूकम्पीय गतिविधिलाई राम्ररी बुझ्न र जोखिम कम गर्न निरन्तर वैज्ञानिक अध्ययन र अनुगमन प्रणालीलाई सुदृढ़ गरिरहेको बताएको छ।
सिक्किमका सांसद इन्द्रहाङ सुब्बाले देशमा भूकम्पीय जोखिम र न्यूनीकरण उपायहरूको बारेमा लोकसभामा गरेका प्रश्नको जवाफमा उक्त जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ।
भूविज्ञान मन्त्रालयका राज्यमन्त्री डा. जितेन्द्र सिंहले प्रश्नको लिखित जवाफमा भूकम्पको विश्लेषण गर्न र जोखिम मूल्याङ्कन गर्न राष्ट्रिय भूकम्प विज्ञान केन्द्र र अन्य वैज्ञानिक संस्थाहरू मार्फत धेरै वैज्ञानिक अध्ययनहरू भइरहेको बताएका छन्। यसमा देशभरका १६९ वेधशालाहरूसहित राष्ट्रिय भूकम्पीय नेटवर्क भूकम्पका कारण र ढाँचाहरूलाई राम्ररी बुझ्न भूकम्पीय जोखिम मूल्याङ्कन, प्रमुख शहरहरूको माइक्रोजोनेशन, फल्ट म्यापिङ र भूकम्प पूर्वसूचकहरूको अनुसन्धान जस्ता अध्ययनहरू भइरहेको मन्त्रालयले जानकारी दिएको छ। अर्को प्रश्नको जवाफमा केन्द्रले पृथ्वी विज्ञान मन्त्रालयका विभिन्न योजनाहरू अन्तर्गत यस्ता अध्ययनहरूको लागि बजेट व्यवस्था गरेको, जसमा पृथ्वी कार्यक्रम पनि सामेल रहेको उनले बताएका छन्। भूकम्पीय सञ्जालहरूलाई सुदृढ़ पार्न, अनुसन्धान परियोजनाहरूलाई समर्थन गर्न र क्षमता निर्माण गर्न कोषहरू प्रयोग भइरहेको पनि उनले जानकारी गराएका छन्।
भूकम्प जोखिम कम गर्न चालिएका कदमहरूको बारेमा अवगत गराउॅंदै राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले अधिकारीहरू र जनतालाई भूकम्पको जानकारीको समयमै प्रसार सुनिश्चित गर्न राष्ट्रिय सञ्जालको विस्तार र आधुनिकीकरण गर्ने दिशामा काम गरिरहेको उनले बताएका छन्। यस अतिरिक्त, योजना र न्यूनीकरण प्रयासहरूलाई सहयोग गर्न उच्च जोखिम क्षेत्रमा अवस्थित शहरहरूको भूकम्पीय सूक्ष्मजोनीकरण भइरहेको पनि उल्लेख छ। यसरी नै जनचेतना कार्यक्रम र प्रशिक्षण पहलहरू पनि सञ्चालन भइरहेको बताइएको छ।

Joint inspection held to assess flash flood damage in Thek

Sikkim: Monsoon preparedness meeting between State and Central agencies

भाजपा सिक्किमद्वारा राष्ट्रिय खेलकुद विश्वविद्यालय र साई केन्द्रहरू स्थापना गर्न आह्वान

गणेश राईले मनगढ़न्त आरोपहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरेका छन्: नवराज गुरुङ

सार्वजनिक यातायातका सवारी साधनहरूमा ‘जनावरहरूप्रति दयालु बनौं’ स्लोगन लेख्नुपर्ने आदेश

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyLatest NewsNationalPolitician

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 12, 2026
State-Level Namprikdang Namsoong Festival 2024-25 concludes
उत्तर सिक्किमको चुङ्थाङमा भारतमाला सर्वेक्षण सम्पन्न
CM attends State-Level Sonam Lochhar celebration
विधायक पामिन लेप्चाले छाङ्गु पोखरी, शेरेथाङ र नाथुला सीमा क्षेत्रको भ्रमण गरिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?