By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवा यात्राको सिक्किम मन्त्रिमण्डलले गऱ्यो प्रशंसा
    October 13, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    सिक्किम फुटबल सङ्घको नयाँ कार्यकारिणी समिति निर्विरोध निर्वाचितमेन्ला इथेन्पा अध्यक्ष, फुर्बा शेर्पा महासचिव
    October 12, 2026
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
  • Politics
    PoliticsShow More
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
Latest NewsPoliticsSikkim

नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत

Suk Raj Aaron Rai
Last updated: March 28, 2026 4:01 pm
Suk Raj Aaron Rai Published March 28, 2026
Share
SHARE


गान्तोक, 28 मार्च । सिक्किमका शहरी स्थानीय निकायहरूमा प्रस्तावित नगर पालिका चुनाउ 2026 लाई लिएर मनोनयन पत्र बुझाउने शनिवार छैटौं दिन हो। अहिलेसम्म सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका उम्मेदवारहरूले मात्र मनोनयन पत्र बुझाएका छन्। मनोनयन पत्र बुझाउने अन्तिम मिति 30 मार्च निर्धारित छ।
सिक्किम राज्य चुनाउ आयोगले गत 23 मार्चका दिन राज्यमा नगर पालिका चुनाउ 2026 घोषणा गरेको थियो। चुनाउ घोषणा भएकै सॉंझ सत्ताधारी एसकेएम पार्टीले राज्यका 9 शहरी स्थानीय निकायका सबै वार्डहरूका लागि आफ्ना उम्मेदवारहरूको सूची जारी गऱ्यो। यसपछि, 26 मार्चका दिन एसकेएमका सबै उम्मेदवारहरूले आफ्ना मनोनयन पत्रहरू बुझाए।
अहिलेसम्म एसकेएम पार्टी बाहेक अन्य कुनै पनि राजनीतिक दलका सदस्यहरू अथवा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका छैनन्। विपक्षी राजनीतिक दलहरू सिक्किम डेमोक्रेटिक फ्रण्ट र सिटिजन एक्सन पार्टीले आगामी नगर पालिका चुनाउमा भाग नलिने घोषणा गरिसकेको छ। विपक्षीहरूले विशेष गरी नगर पालिका चुनाउमा विभिन्न समुदायहरूलाई लिएर गरिएको आरक्षण व्यवस्थाप्रति असन्तोष प्रकट गर्दै चुनाउ वाहिष्कार गरिरहेको जनाएका छन्।
अर्कातिर, भाजपा र कांग्रेस जस्ता राष्ट्रिय राजनीतिक दलहरूले नगर पालिका चुनाउलाई लिएर अहिलेसम्म कुनै प्रकारको आधिकारिक बयान दिएको छैन। भोलि, आइतवार मनोनयन पत्र बुझाउन सकिने छैन। सोमवार मनोनयन पत्र बुझाउने अन्तिम मिति हो। सोमवार पनि यदि कसैले मनोनयन पत्र नबुझाए एसकेएम पार्टीका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत देखिॅंदैछ।

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

First Batch of MBBS Students of Helen Lepcha Sikkim Government Medical College Receive White Coats

Ed Sheeran concert row: Baseless accusations can’t dismiss real issues, says CAP Sikkim

सर छोग्याल टाशी नामग्याल स्मृति कप २०२६: थन्डरबोल्ट नर्थ युनाइटेड सेमिफाइनलमा

Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsSikkim

पीएचई सचिवले राते-चुमा पानीको बहावमा उल्लेखनीय कमी आएको कुरा दोहोऱ्याए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 21, 2026
सीएपी सिक्किमसँग राज्यको डावाडोल अर्थतन्त्रलाई सुदृढ़ बनाउने स्पष्ट रोडम्याप छ: डीबी स्टीफन गुरुङ
1st Sikkim State Inter-School Badminton Championship – 2025 Opens at Paljor Stadium
अनुमानित 15 लाख रूपियॉंको संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ
CM attends UDAAN inter-school scholastic festival
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?