By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
Latest NewsOpinionPoliticsSA Nepali

ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई

Suk Raj Aaron Rai
Last updated: May 5, 2026 4:31 am
Suk Raj Aaron Rai Published May 5, 2026
Share
SHARE

गान्तोक, 04 मई । मुख्यमन्त्री प्रेमसिंह तामाङले पश्चिम बंगाल, असम र पुडुचेरीमा ऐतिहासिक जित हासिल गरेकोमा भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘पश्चिम बंगाल, असम र पुडुचेरीमा ऐतिहासिक र उल्लेखनीय विजय हासिल गरेकोमा भारतीय जनता पार्टी र राष्ट्रिय लोकतान्त्रिक गठबन्धनलाई हार्दिक बधाई। यो ऐतिहासिक जनादेश प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व र गृहमन्त्री अमित शाहको निर्णायक मार्गदर्शनको शक्तिशाली समर्थन हो।’
मुख्यमन्त्रीले भनेका छन्, ‘यी क्षेत्रहरूमा प्राप्त अत्यधिक समर्थनले विकास, बलियो शासन र राष्ट्रिय प्रगतिद्वारा सञ्चालित भविष्यमा जनताको अटल विश्वासलाई प्रतिबिम्बित गर्दछ। यी विजयहरू पार्टीका कार्यकर्ताहरूको अथक समर्पण, दृढ़ता र तृणमूल स्तरको शक्तिप्रति सम्मान पनि हो, जसको अथक प्रयासले यो उपलब्धि सम्भव बनाएको छ।’
उनले यो उल्लेखनीय सफलताले पश्चिम बंगाल, असम र पुडुचेरीका जनताको कल्याण र आकांक्षालाई अगाडि बढाउँदै प्रगति, समृद्धि र समावेशी विकासको नयाँ युगको शुरुवात गरोस् भनी कामना गरेका छन्।

हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं: गणेश राई

Sikkim Participates in National AYUSH Mission & Capacity Building Summit

राजस्थान युनाइटेड एफसी बन्यो 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता

सीएपी सिक्किमको रम्फूमा समन्वय सभा सम्पन्न

सांसद सुब्बाले राज्यपाल माथुरसँग शिष्टाचार भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentSikkim

Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 8, 2024
जिल्ला प्रशासनका अधिकारीहरूले रिम्बी पैह्रोको अवस्थाको अनुगमन गरे, राहत शिविर स्थापना गरिने
10 जना भाजपामा सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative
Nepal floods: DAMC hands over flood relief funds to Thamel Tourism Development Council
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?