By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
OpinionPolitics

एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे

Suk Raj Aaron Rai
Last updated: May 30, 2026 3:40 pm
Suk Raj Aaron Rai Published May 30, 2026
Share
SHARE


गान्तोक, 30 मई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको राङगाङ याङगाङ निर्वाचन क्षेत्रस्तरीय कमिटीको बैठक आज नाम्चीस्थित घुर्पिसेमा सम्पन्न भयो। एसडीएफ अध्यक्ष पवन चामलिङको उपस्थितिमा आयोजित बैठकमा निर्वाचन क्षेत्रमा पार्टी संगठनलाई सुदृढ़ पार्ने, संगठनात्मक विस्तार र तृणमूल स्तरमा पहुँचका लागि रणनीतिहरूमा छलफल भएको बताइएको छ।
एसडीएफ पार्टी अनुसार, कर्मा नाम्कालाई नाम्ची जिल्ला उपाध्यक्ष प्रभारी र बर्फुङ निर्वाचन क्षेत्र प्रभारी तथा निर्मल प्रधानलाई मल्ली निर्वाचन क्षेत्रको संगठन प्रभारी नियुक्त गरिएको छ। यसैगरी, राङगाङ याङगाङ निर्वाचन क्षेत्रस्तरीय समिति पनि गठन गरिएको छ।
सभालाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष चामलिङले सबै नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिॅंदै सिक्किमका जनताको हितमा संगठनलाई बलियो बनाउन तल्लो तहमा लगनशीलताका साथ काम गर्न आह्वान गरे। उनले जनतासँग सम्पर्कमा रहनु, उनीहरूको चिन्ता बुझ्नु र जनतालाई असर गर्ने मुद्दाहरूलाई निरन्तर उठाउनुको महत्त्वमा जोड दिए।
चामलिङले नवगठित टोलीले पार्टी संगठनलाई अझ सुदृढ़ पार्न र राङगाङ-याङगाङ र समग्र सिक्किमका जनताको कल्याणलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

भारत-नेपाल सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

लोकभवनमा शहीद दिवस मनाइयो

समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने

राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप

मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
MarketingNationalNortheastOpinion

गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 31, 2026
Glacial Hazard Commission visits Singtam to assess flood damage
कालेबुङकी सरस्वती राईले आफ्नो उमेर वर्गमा वेदान्त दिल्ली हाफ म्याराथन जितिन्
विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण
राजभवनद्वारा भव्य रात्रिभोजको आयोजन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?