By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले केन्द्रिय रक्षामन्त्रीसॅंग भेट गरे, राज्यको रणनीतिक र विकासात्मक मुद्दाहरूमा छलफल गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सांसद सुब्बाले केन्द्रिय रक्षामन्त्रीसॅंग भेट गरे, राज्यको रणनीतिक र विकासात्मक मुद्दाहरूमा छलफल गरे
NationalOpinionSA Nepali

सांसद सुब्बाले केन्द्रिय रक्षामन्त्रीसॅंग भेट गरे, राज्यको रणनीतिक र विकासात्मक मुद्दाहरूमा छलफल गरे

Aaron Rai
Last updated: January 10, 2026 2:44 pm
Aaron Rai Published January 10, 2026
Share
SHARE


गान्तोक, 10 जनवरी । सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसॅंग भेट गरेर सिक्किम राज्यसँग सम्बन्धित रणनीतिक र विकासात्मक महत्वका मुद्दाहरूमा छलफल गरेका छन्। उक्त जानकारी आज एक प्रेस विज्ञप्तिमा दिइएको छ।
बैठकका क्रममा सांसदले रक्षामन्त्रीलाई नयाँ वर्षको शुभकामना दिए र भारतको रक्षा तयारीलाई सुदृढ़ पार्ने, विशेष गरी रणनीतिक रूपमा संवेदनशील सीमा क्षेत्रहरूमा, उनको नेतृत्वको प्रशंसा गरे। उनले तीन छिमेकी देशहरूसँग अन्तरराष्ट्रिय सीमा जोडिएकाले सिक्किमको रणनीतिक स्थानमाथि प्रकाश पार्दै राष्ट्रिय एकता, शान्ति र सुरक्षाप्रति राज्यको प्रतिबद्धता दोहोर्‍याए।
सांसद सुब्बाले अक्टोबर २०२३ को टिस्टा बाढीपछि उत्तर सिक्किम राजमार्गमा भएको अवरोधको बारेमा रक्षामन्त्रीलाई जानकारी गराउॅंदै यसले संवेदनशील उत्तरी क्षेत्रहरूमा नागरिक आवागमनका साथै रक्षा रसदमा प्रतिकूल असर पारेको बताए। उनले सीमा सडक संगठनले मङ्गन र नागा बीचको अन्तरिम मार्गमार्फत सम्पर्क पुनर्स्थापित गरेको भए तापनि यो मार्ग सक्रिय पैह्रो क्षेत्र भएर गएको हुनाले लामो समयसम्म टिक्न नसक्ने बताए। उनले उत्तर सिक्किममा सुरक्षित र सबै मौसममा सम्पर्क सुनिश्चित गर्न विचाराधीन स्थायी वैकल्पिक मार्गको द्रुत स्वीकृति र कार्यान्वयनको लागि अनुरोध गरे।
यस अतिरिक्त, सांसदले सिक्किमका १२ छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको मान्यता, सिक्किम विधानसभामा लिम्बू र तामाङ अनुसूचित जनजाति समुदायका लागि सिट आरक्षण र १७औं कर्मापाको सिक्किम भ्रमणको सहजीकरणको माग पनि उठाए। उनले राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको वरिष्ठ नेताको रूपमा यी मामिलाहरूमा रक्षामन्त्रीको हस्तक्षेपको माग गरे।
यसैगरी, डा. सुब्बाले सिक्किमलाई देशको बाँकी भागसँग जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग-१० को स्थिति र पाकिम विमानस्थलको चाँडो सञ्चालनको आवश्यकता जस्ता महत्वपूर्ण पूर्वाधार सरोकारहरूतर्फ पनि ध्यानाकर्षण गराए।
रक्षामन्त्री सिंहले सांसद सुब्बाद्वारा उठाइएका मुद्दाहरूलाई सम्बन्धित मन्त्रालय र एजेन्सीहरूसँग परामर्श गरी जाँच गरिने आश्वासन दिएको बताइएको छ।

You Might Also Like

Sikkim International Film Festival Poster Unveiled at Creative Hub 2.0, Jorethang.

संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो

मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल

पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री

सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsNationalTourism

Showcasing Sikkim’s Splendour at TTF Kolkata 2025

Aaron Rai Aaron Rai July 11, 2025
कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम
Sikkim CM attends ATTC’s Silver Jubilee celebrations
MLA felicitates CBSE topper of Upper Burtuk
नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?