By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए
    July 24, 2026
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसआईआर अभ्यासको नवौं दिन गान्तोक जिल्लाले गणना फाराम वितरणमा 80 हाजरको आंकड़ा पार गर्‍यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > एसआईआर अभ्यासको नवौं दिन गान्तोक जिल्लाले गणना फाराम वितरणमा 80 हाजरको आंकड़ा पार गर्‍यो
NationalSA NepaliSikkim

एसआईआर अभ्यासको नवौं दिन गान्तोक जिल्लाले गणना फाराम वितरणमा 80 हाजरको आंकड़ा पार गर्‍यो

Suk Raj Aaron Rai
Last updated: June 8, 2026 3:52 pm
Suk Raj Aaron Rai Published June 8, 2026
Share
SHARE


गान्तोक, 08 जून । गान्तोक जिल्लामा बुथ स्तरीय अधिकारी (बीएलओ) हरूले विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत घर-घरमा पुगेर गणना फारामहरू वितरण जारी राखेका छन्। एसआईआर प्रक्रियामा दिव्याङ्ग र वृद्ध मतदाताहरूको सहभागिता सुनिश्चित गर्न विशेष प्रयास गरिॅंदैछ।
बीएलओहरू प्रत्येक योग्य मतदातालाई गणना फारामहरू वितरण गर्न धेरै दुर्गम क्षेत्रहरूको पनि यात्रा गरिरहेका छन्। तुमिनन-लिङ्गी निर्वाचन क्षेत्रका सम्बन्धित बीएलओहरूले हालैको पैह्रोबाट प्रभावित क्षेत्रहरूसहित दुर्गम र चुनौतीपूर्ण भूभाग पार गरेर मतदाताहरूसम्म पुग्ने र गणना फारामहरू वितरण गर्ने काम गरेका छन्। उनीहरूको प्रयासले दुर्गम र पुग्न गाह्रो स्थानहरूमा बस्ने मतदाताहरू प्रक्रियाबाट बाहिर नपरून् भन्ने कुरा सुनिश्चित गर्न मद्दत गरेको बताइएको छ।
यी निरन्तर प्रयासहरूको परिणामस्वरूप गान्तोक जिल्लाले गणना फारामहरूको वितरणमा 80 हजारको आंकडा पार गरेको छ। आजसम्म कुल 86 हजार 681 मतदाताहरूलाई समेटिएको छ, जुन जिल्लाको कुल 1 लाख 22 हजार 240 मतदाताहरूको 68.46 प्रतिशत हो। बीएलओहरूद्वारा घर-घर भ्रमण मार्फत गणना फारामहरूको वितरण र सङ्कलन 28 जून, 2026 सम्म जारी रहनेछ।

मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे

राजधानीको एक निजी विश्वविद्यालयका सहायक प्राद्यापक दुष्कर्मको आरोप पक्राउ

SA Editorial | DON’T LET LANDSLIDES DERAIL SIKKIM’S TOURISM Weather Will Disrupt. Misinformation Shouldn’t.

जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ

Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionSA Nepali

गान्तोकमा खानेपानी संकटबारे भाजपा नेतृत्व र पीएचई विभागबीच बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 3, 2025
एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने
Temi Tea second flush launched
डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान
नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?