By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जनतासँग निरन्तर सम्पर्क तथा समर्पित सेवाबाट मात्र बलियो राजनीतिक संगठन निर्माण हुनेछ: गणेश राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > जनतासँग निरन्तर सम्पर्क तथा समर्पित सेवाबाट मात्र बलियो राजनीतिक संगठन निर्माण हुनेछ: गणेश राई
NortheastPoliticianSikkim

जनतासँग निरन्तर सम्पर्क तथा समर्पित सेवाबाट मात्र बलियो राजनीतिक संगठन निर्माण हुनेछ: गणेश राई

Suk Raj Aaron Rai
Last updated: July 14, 2026 5:56 pm
Suk Raj Aaron Rai Published July 14, 2026
Share
SHARE

गान्तोक, 14 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज गान्तोक जिल्ला कार्यकारिणी परिषद्को समन्वय बैठक सम्पन्न भयो, जसको अध्यक्षता पार्टी अध्यक्ष गणेश के. राईले गरेको थियो। पार्टी मुख्यालयमा सम्पन्न बैठकमा जिल्लाको संगठनात्मक प्रगतिको समीक्षा गर्नुका साथै तृणमूल तहसम्म पार्टी संगठनलाई अझ सुदृढ़ बनाउने कार्ययोजनामाथि छलफल गरिएको थियो।बैठकमा गान्तोक जिल्लामा पार्टीका संगठनात्मक गतिविधिहरूको विस्तृत समीक्षा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सहभागीहरूले वर्तमान राजनीतिक अवस्था, संगठनात्मक तयारी तथा प्रत्येक निर्वाचन क्षेत्र, वार्ड र मतदान केन्द्रसम्म पार्टीको पहुँच विस्तार गर्ने रणनीतिबारे छलफल गरे। जिल्ला नेतृत्व, निर्वाचन क्षेत्र समिति, भ्रातृ संगठन तथा तल्लो तहका कार्यकर्ताबीच अझ प्रभावकारी समन्वय गर्दै संगठनात्मक संरचना सुदृढ़ बनाउने विषयमा विशेष जोड दिइयो।कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राईले अनुशासन, एकता, जनतासँग निरन्तर सम्पर्क तथा समर्पित सेवाबाट मात्र बलियो राजनीतिक संगठन निर्माण हुने बताए। उनले जिल्ला तथा निर्वाचन क्षेत्रका पदाधिकारीहरूलाई जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाउँदै मतदान केन्द्रस्तरसम्म संगठन विस्तार गर्न र स्थानीय समस्यालाई नजिकबाट बुझेर समाधानका लागि सक्रिय हुन आग्रह गरे। साथै पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिका मूल्य-मान्यतालाई आत्मसात् गर्न पार्टी कार्यकर्तालाई आह्वान गरे।पार्टी अध्यक्ष राईले हाल सञ्चालन भइरहेको मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानको महत्वबारे प्रकाश पार्दै पार्टीका सम्पूर्ण नेता, पदाधिकारी र कार्यकर्तालाई योग्य नागरिकहरूलाई आवश्यक सहयोग गर्न आग्रह गरे। उनले प्रत्येक योग्य मतदाताले कुनै असुविधाबिना आवश्यक प्रक्रिया पूरा गर्न सकून् भन्ने सुनिश्चित गर्न फाराम भर्न, कागजात प्रमाणीकरण गर्न तथा प्रक्रियासम्बन्धी जिज्ञासा समाधान गर्न सहयोग गर्नुपर्ने बताए। कुनै पनि योग्य मतदाता निर्वाचन प्रक्रियाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यो अभियान जनसेवाको भावनाले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन

Tourist permit system decentralized for Nathu La & North Sikkim

Govt Employees Association adhoc committee’s tenure extended to 180 days

पवन चामलिङको पराजयलाई उनको राजनीति समाप्त भएको घोषणा मान्न सकिन्छ: एसकेएम

सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastSportsWorld

रेशिथाङ खेल गाउॅंमा राज्यस्तरीय स्कूल गेम्स 2025 शुरू

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 16, 2025
Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26
पिउने पानीको संकटलाई सम्बोधित गर्न भाजपा सिक्किमले गऱ्यो मुख्यमन्त्रीको हस्तक्षेपको माग
Run For Unity Marathon at Gangtok on October 31
गोचेला-जोङ्ग्री पदमार्ग ‘भारतको सर्वश्रेष्ठ पदयात्रा सर्किट’ छनोट, स्वर्ण पुरस्कार प्राप्त
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?