By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे
    April 26, 2025
    Latest News
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
    साहित्य क्षेत्रमा नयाँ प्रतिभाको विकासका लागि सामूहिक सहयोग र प्रोत्साहन आवश्यक: मुख्यमन्त्री
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सर छोग्याल टाशी नामग्याल स्मृति कप २०२६: थन्डरबोल्ट नर्थ युनाइटेड सेमिफाइनलमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सर छोग्याल टाशी नामग्याल स्मृति कप २०२६: थन्डरबोल्ट नर्थ युनाइटेड सेमिफाइनलमा
NortheastSikkimSports

सर छोग्याल टाशी नामग्याल स्मृति कप २०२६: थन्डरबोल्ट नर्थ युनाइटेड सेमिफाइनलमा

Suk Raj Aaron Rai
Last updated: August 11, 2026 2:55 pm
Suk Raj Aaron Rai Published August 11, 2026
Share
SHARE

गान्तोक, 11 अगस्त। सिक्किम फुटबल संघ (एसएफए) को आयोजनामा तथा सिक्किम सरकारको गृह विभागको तत्वावधानमा ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित सर छोग्याल टाशी नामग्याल स्मृति कप २०२६ अन्तर्गत पाँचौँ तथा अन्तिम क्वार्टरफाइनल खेलमा आज थन्डरबोल्ट नर्थ युनाइटेडले सिक्किम पुलिस फुटबल टोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ।यहाँको पाल्जोर स्टेडियममा आज सम्पन्न रोमाञ्चक खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडले २-१ गोल अन्तरले सिक्किम पुलिस फुटबल टोलीलाई पराजित गरेको हो। खेलको १८औँ मिनेटमा आयुष घलेनले गोल गर्दै थन्डरबोल्ट नर्थ युनाइटेडलाई अग्रता दिलाए। त्यसको केही समयपछि २३औँ मिनेटमा सुराग छेत्रीले सिक्किम पुलिसका लागि गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।तर, आयुष घलेनले नै २६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै थन्डरबोल्ट नर्थ युनाइटेडलाई पुनः अग्रता दिलाए। त्यसपछि दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि थप गोल हुन नसक्दा थन्डरबोल्ट नर्थ युनाइटेड २-१ ले विजयी बन्यो।उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि दुई गोल गरेका आयुष घलेनलाई म्यान अफ द म्याच घोषित गरियो। उनको दुई गोल क्वार्टरफाइनल खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडको जितका लागि निर्णायक साबित भयो।उक्त खेलमा सिक्किम विधानसभाका सचिव लालित गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

July 29, 2025

मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान

‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका घोषणाहरूलाई कार्य रूपमा उतार्ने कार्य जारी

सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने

एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNeighbourhood WatchNortheast

Trishakti Corps Marks International Yoga Day Across North Bengal and Sikkim

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 21, 2025
Sub-Divisional Magistrate Office Inaugurated at Namthang
Temi Tea second flush launched
कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण
पीएम मोदीले ‘मन की बात’ मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे, मुख्यमन्त्रीले दिए बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?