By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग
OpinionpoliticalSA NepaliSikkim

अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग

Suk Raj Aaron Rai
Last updated: September 16, 2025 3:14 pm
Suk Raj Aaron Rai Published September 16, 2025
Share
SHARE


गान्तोक, 16 सेप्टेम्बर। एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यलयमा आज पार्टीको जिल्ला कार्यकारिणी समितिको एक महत्त्वपूर्ण सभा सभा सम्पन्न भयो। सभामा पार्टीका जिल्लास्तरीय सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो।
सभामा सोमवार एसडीएफ पार्टीको लेबर फ्रण्टका उपाध्यक्ष एवम् प्रवक्ता अरुण लिम्बूलाई पक्राउ गरिएकोमा घोर प्रतिवाद जनाएको नाम्ची जिल्ला कार्यकारिणी समितिका अध्यक्ष रमेश किरॉंतले आज विज्ञप्तिमा बताएका छन्। सभाले लिम्बूको पक्राउलाई असंवैधानिक र गैरकानुनी ठहर गरेको बताइएको छ।
किरॉंतले विज्ञप्तिमा भने, वर्तमान सरकार अहिले हरेक क्षेत्रमा असफल भइरहेको छ। सरकारले आफ्नो कमी-कमजोरीहरूलाई ढाकछोप गर्न यसरी कानुनको दुरुपयोग गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो। ठोस कारण बिना यसरी एक साधारण नागरिक अथवा विपक्षी पार्टीको युवा नेतालाई पक्राउ गरि यातना दिनु सरकारको ठूलो अपराध हाे। उनले अरुण लिम्बूलाई बिना शर्त तुरुन्त रिहा गर्नुपर्ने माग गरेका छन्।

उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना

एसडीएफ र सीएपीका वरिष्ठ नेतृत्वहरू एसकेएममा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत

आमा सम्मान दिवस आयोजनलाई लिएर रम्फूमा अन्तिम तयारी बैठक सम्पन्न

सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyLatest NewsNational

मुख्यमन्त्री तामाङले नीति आयोगको 10औं गभर्निङ काउन्सिलको बैठकमा भाग लिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 24, 2025
CM meets NHPC officials, advocates for local contractor empowerment
Sikkim Time Capsule 2025: Leave a Message for the Future
एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न
Sikkim MP chairs parliamentary committee’s informal sitting in Puducherry
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?