By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए
    February 18, 2026
    मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे
    February 18, 2026
    नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित
    February 17, 2026
    सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
    February 15, 2026
  • Politics
    PoliticsShow More
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो
DestinationsEconomyInvestmentSA NepaliTourism

आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो

Aaron Rai
Last updated: August 27, 2025 3:52 pm
Aaron Rai Published August 27, 2025
Share
SHARE


सोरेङ, 27 अगस्त। इन्स्टिच्युट फर् ट्रान्सफर्मिङ सिक्किम (आईटीएस) ले आज मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो। आईटीएस टोलीले पर्यटन तथा नागरिक उड्डयन विभाग र अल सिक्किम मङ्गर संघका अधिकारीहरूसँग अन्तरक्रिया गर्‍यो र निर्माण स्थलको वर्तमान स्थितिको निरीक्षण गर्‍यो।
टोलीले राम्रोसँग योजनाबद्ध पूर्वाधारको आवश्यकतामा जोड दियो र पर्याप्त पार्किङ सुविधाको सिर्जना, व्यवस्थित भूमि अधिग्रहण, र पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा उचित दस्तावेजीकरण रेकर्ड कायम राख्ने जस्ता विशिष्ट उपायहरू सुझाउहरू दियो। टोलीले परियोजनाको दिगोपन सुनिश्चित गर्नको लागि सम्बन्धित विभागले राजस्व उत्पन्न गर्ने संयन्त्र सुनिश्चित गर्नुपर्नेमा जोड दियो। उनीहरूले थप समीक्षा र अनुगमनको लागि चाँडोभन्दा चाँडो आईटीएसमा विस्तृत परियोजना प्रतिवेदन पेश गर्न पनि निर्देशन दिए।
पर्यटन तथा नागरिक उड्डयन विभागकी मुख्य अभियन्ता शान्ति तामाङले आईटीएस टोलीलाई विस्तृत जानकारी प्रस्तुत गरिन्। उनले मङ्गरजुङ्ग स्थलको ऐतिहासिक र सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै यसको घरेलू तथा अन्तरराष्ट्रिय पर्यटकहरूका लागि प्रमुख आकर्षणको रूपमा देखा पर्ने सम्भावनालाई जोड दिइन्। उनले टोलीलाई परियोजनाको वित्तीय पक्ष, हालसम्म हासिल भएको प्रगति र पूर्वाधार विकासको सन्दर्भमा सामना गर्नुपर्ने चुनौतीहरूको बारेमा पनि जानकारी गराइन्।
आईटीएसले गुणस्तर मापदण्ड कायम राख्दै परियोजना समयमै सम्पन्न गर्न पूर्ण सहयोग र निरन्तर अनुगमनको आश्वासन दिएको बताइएको छ। भ्रमण अवधि आईटीएसका उपाध्यक्ष सीपी शर्मा, आईटीएसका सदस्य गंगादेवी प्रधान, नम्रता थापा, डा. साङ्गे दोर्जी भोटिया, डा. भरतचन्द्र बसिष्ठ, जेम्स सारिङ लेप्चा र डा. नीरज अधिकारी, सिक्किम कृषि तथा बागवानी बोर्डका अध्यक्ष सीके राणा आदि उपस्थित थिए।

You Might Also Like

मुख्यमन्त्रीले कलाकार सुनिल थापाको निधनमा दु:ख व्यक्त गरे

संघ शताब्दी समारोह: गान्तोकमा ‘प्रमुख नागरिक संगोष्ठी’ आयोजना गरियो

Girl Achievers honoured in Pakyong District under BBBP initiative

मुख्यमन्त्रीद्वारा पञ्चायत अध्यक्ष राजेन गुरुङको निधनमा गहिरो दु:ख प्रकट

गणेश राईले मनगढ़न्त आरोपहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरेका छन्: नवराज गुरुङ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyEnvironmentNationalOpinionSikkim

मन्त्री लामाले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरे

Aaron Rai Aaron Rai August 27, 2025
नरबहादुर भण्डारी कलेजमा देवकोटा जयन्ती पालन
’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी
Sikkim MP attends International Meet on Peace in Cambodia
साहसिक पर्यटनको क्षेत्रमा जङ्गुले फड्को मार्दै, नामप्रिकदाङमा पहिलो ‘रिभर राफ्टिङ गन्तव्य’ को उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?