By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    May 22, 2026
    May 22, 2026
    सीएपी अध्यक्ष सीजेएम समक्ष प्रस्तुत भए, राजनीतिक असहमतिलाई अपराधीकरण गरिएको आरोप
    May 21, 2026
    मन्त्री भोजराज राई आवास तथा शहरी मामिला मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा सहभागी बने
    May 21, 2026
    2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने
    May 18, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त
Latest NewsNationalNortheastSikkim

राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त

Aaron Rai
Last updated: April 6, 2026 5:24 am
Aaron Rai Published April 6, 2026
Share
SHARE


गान्तोक, 05 अप्रेल । सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले मङ्गन जिल्लाको तेस्रो तथा अन्तिम दिन चुङथाङस्थित 11 बटालियन आईटीबीपीको भ्रमण गरे। यस अवसरमा राज्यपालले जवानहरूसॅंग संवाद गरे तथा उनीहरूको साहस र समर्पणको सराहना गरे।
राज्यपालले जवानहरूसॅंग अन्तरक्रिया पनि गरे। उनले वर्तमान परिदृश्यमा राष्ट्रको सुरक्षा स्थिति तीव्र रूपमा परिवर्तन भइरहेको तथा केन्द्र सरकार रक्षालाई सुदृढ बनाउन पूर्ण ध्यान दिइरहेको बताए। उनले जवानहरूलाई आहार, बिजुली, कनेक्टिविटी र जीवन स्तरको गुणवत्ताबारे जानकारी लिए। जवानहरूले सन्तोष व्यक्त गर्दै गत एक दशकमा उनीहरूको जीवनको गुणवत्तामा उल्लेखनीय सुधार भएको बताए। विशेष रूपमा आधुनिक सैन्य उपकरणहरू, राम्रो आहार र डिजिटलीकरणका कारण सुधार भएको उनीहरूले बताए।
जवानहरूलाई सम्बोधित गर्दै राज्यपालले भने, ‘तपाईहरू जोखिमपूर्ण परिस्थितिका बावजुद देशको सुरक्षामा डटेर उभिनु भएको छ, यो तपाईहरूको सॉंचो कर्मठता हो। म यहॉं एक राज्यपालभन्दा पनि मित्रको भावले आएको छु, ताकि तपाईहरूको चुनौतीहरूलाई बुझ्न सकूं र तपाईहरूको साहस र समर्पणको मनोबल बढाउन सकूं।’ राज्यपालले विशेष रूपमा करेङ पोस्टमा 17 हजार फीटको उचाईमा तैनात आईटीबीपी जवानहरूको समर्पण, धैर्य र अनुशासनको सराहना गरे।
राज्यपालले आईटीबीपीका जवानहरू र महिला समूहको अनुशासन र पराक्रम सम्पूर्ण राष्ट्रको लागि प्रेरणास्रोत रहेको बताए। उनले देशको सीमावर्ती क्षेत्र, विशेषगरी नर्थ सिक्किमलाई सुरक्षित राख्नमा जवानहरूको भूमिकाको सराहना गरे।
भ्रमणका क्रममा राज्यपालले सीमा सडक सडकका कर्मीहरूसॅंग पनि भेट गरे र प्रतिकूल मौसम र परिस्थितिहरूमा उनीहरूका योगदानको सराहना गरे। राज्यपालको भ्रमणको क्रममा मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री, 11 बटालियन आईटीबीपीका कमान्डेन्ट राजेश कुमार जोशी, एसडीएम सन्दिप कुमार, एसडीएम अरुण छेत्री तथा अन्यहरू पनि उपस्थित थिए।

You Might Also Like

मुख्यमन्त्रीले पैह्रोको चपेटमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरे

‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो

CM lays foundation stone for Sikkim Bus Terminus, Health Care Centre, & Guest House at SNT Complex Siliguri

पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा

Mock Emergency Drill Conducted at Pakyong Airport to Enhance Crisis Preparedness

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureNortheastSikkimTourism

मुख्यमन्त्री खाण्डुले मुख्यमन्त्री तामाङसॅंग भेट गरे

Aaron Rai Aaron Rai November 15, 2025
छिचिमिराको उड़ान, युवा बराल ‘अनन्त’बिरिङ्ग, पाकिम सिक्किम।
सडीएफ पार्टीको नाम्चीमा सभा सम्पन्न, लगाए राज्यमा भ्रष्टाचार बढ़ेको आरोप
विधायक गोलेले सिङलिङमा नवनिर्मित सीएससी मण्डप र फुटसल एरिनाको उद्घाटन गरे
राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?