By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025
    September 27, 2025
    सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट
    September 26, 2025
    सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघका पदाधिकारीहरूद्वारा राज्यपालसॅंग भेट
    September 26, 2025
    CM inspects newly constructed 500-bedded District Hospital in Namchi
    September 26, 2025
  • Politics
    PoliticsShow More
    एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
    September 15, 2025
    C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy
    September 9, 2025
    दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न
    September 7, 2025
    District Level Coordination Meeting of SKM Organizational Wing Concludes
    September 3, 2025
    एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न
    September 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त
EnvironmentInvestmentLatest NewsNationalTourism

उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त

Aaron Rai
Last updated: September 6, 2025 3:54 pm
Aaron Rai Published September 6, 2025
Share
SHARE


गान्तोक, 06 सेप्टेम्बर। बहु-विभागीय टोलीले यसै वर्ष गत 20 अगस्तदेखि शुरू गरेको उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त भएको छ। यस अभियानमा डीएमजी, सिक्किम पुलिस, एसएसडीएमए, एसयु, सीडब्ल्युसी, जीएसआई, एनआईएच, एनआईडीएम, सीडब्ल्युपीआरएस, एचपीएसडीएमए, डीजीआरई र आईपीआर विभागका सदस्यहरू सामेल थिए।
राज्य विज्ञान र प्रौद्योगिकी विभाग अनुसार, टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। टोली ए ले डोल्मा सम्पा र सोरा फनेल क्षेत्रमा आफ्नो उद्देश्य सफलतापूर्वक पूरा गरेर 26 अगस्तका दिन फर्कियो, जबकि टोली बी दक्षिण ल्होनाक ताल तर्फ अघि बढ्यो। त्यहाँबाट, उप-टोली बी1 (सीडब्ल्युसी, जीएसआई, एनआईएच, एचपीएसडीएमए र डीजीआरई) 29 अगस्तका दिन गान्तोक फर्कियो भने उप-टोली बी2 (डीएसटी, एसयु र आईपीआर) 1 सेप्टेम्बरका दिन थाङ्गु फर्कनुअघि चाङसाङतिर अघि बढ्यो। यसै क्रममा 2 सेप्टेम्बरमा टोली बी2 युल्हे काङ्से ताल तर्फ आफ्नो यात्राको लागि तयारी गऱ्यो।
यस वैज्ञानिक अभियान अन्तर्गत पहिलो पटक उत्तरी सिक्किमको युल्हे काङ्से ताल (16,378 फिट) भ्रमण गरिएको बताइएको छ, जुन उच्च उचाइमा रहेका हिमाली तालहरू र हिमनदी पर्यारणको अध्ययनमा एक कोसेढुङ्गा हो। यस अन्वेषणले तालको गहिराइ, तलछट संरचना र क्षेत्रीय जलविज्ञान र जलवायु परिवर्तनसँग सम्भावित सम्बन्धहरू सहित मूल्यवान आधारभूत डेटा प्राप्त गरेको कुरा उल्लेख छ, जसले पूर्वी हिमालयमा कमजोर पहाडी पारिस्थितिक प्रणालीहरूको गहिरो बुझाइमा योगदान पुर्‍याउने छ।
विभाग अनुसार, अभियानको 15औं दिन (3 सेप्टेम्बर) टोली थाङ्गुबाट प्रस्थान गऱ्यो र युल्हे काङ्से आधार शिविर पुग्यो। भोलिपल्ट, 4 सेप्टेम्बरका दिन टोलीले युल्हे काङ्से तालको लागि पदयात्रा शुरू गऱ्यो, जहाँ पहिलो बाथिमेट्रिक सर्वेक्षण र तलछट नमूना शुरु गर्नु अघि परम्परागत पूजा समारोह आयोजना गरियो। यसपछि, टोली 5 सेप्टेम्बरका दिन युल्हे काङ्से आधार शिविरबाट फर्किएर लाचुङ आइपुग्यो। अभियानको 18औं दिन 6 सेप्टेम्बरमा टोली अभियानको यो चरण समाप्त गर्दै सफलतापूर्वक गान्तोक फर्किएको छ।
अभियान टोलीहरू धेरै रोचक निष्कर्षहरू लिएर फर्किएका छन्, जसले उच्च-उचाइ ताल प्रणालीको भू-आकृति विज्ञान, जलविज्ञान र जलवायु अन्तरक्रियामा नयाँ अन्तर्दृष्टि प्रदान गर्ने अपेक्षा गरिएको विभागले बताएको छ। यो अभियान आईटीबीपी, भारतीय सेना, स्थानीय जुम्सा समुदाय र खाङ्ग्री टुर्स एण्ड ट्रेकको समर्पित सहयोगबाट सफल बनेको बताइएको छ।

You Might Also Like

महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदानको समापन, मुख्यमन्त्रीले गरे सराहना

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

Mangan District discusses reopening of Lachen-Lachung for tourists

CM congratulates Khelo India Games medal winners from Sikkim

मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Education

सिङताम विद्यालयका विद्यार्थीहरूले राजभवन भ्रमण गरे

Aaron Rai Aaron Rai May 9, 2025
दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित
भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
CM lays foundation stone for Sikkim Bus Terminus, Health Care Centre, & Guest House at SNT Complex Siliguri
Indra Hang highlights Sikkim’s potential in AYUSH research
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?