By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमद्वारा आशिष राईमाथि हमलाको भत्सर्ना, अपराधीहरूलाई कानुनी कठघरामा ल्याउनु पर्ने माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सीएपी सिक्किमद्वारा आशिष राईमाथि हमलाको भत्सर्ना, अपराधीहरूलाई कानुनी कठघरामा ल्याउनु पर्ने माग
InsiderSA Nepali

सीएपी सिक्किमद्वारा आशिष राईमाथि हमलाको भत्सर्ना, अपराधीहरूलाई कानुनी कठघरामा ल्याउनु पर्ने माग

Aaron Rai
Last updated: May 5, 2025 4:43 pm
Aaron Rai Published May 5, 2025
Share
SHARE


गान्तोक, 05 मई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको चालक परिषदका अध्यक्ष आशिष राईमाथि आज बिहान गान्तोकमा उनको किरायको घरमा माक्सधारी अज्ञात व्यक्तिहरूले मार्तोलले प्राणघातक हमला गरेका छन्। उनको टाउको, घुॅंडा र शरीरका अन्य भागहरूमा गम्भीर चोट लागेको छ। उनी अहिले एसटीएनएम अस्पतालमा उपचाराधिन छन्।
सीएपी सिक्किमले घटनाको कठोर शब्दमा भर्त्सना जनाउॅंदै यसलाई सुनियोजित र प्रजातन्त्रविरोधी षड्यन्त्र ठहर गरेको छ। सीएपीले सिक्किम सरकार र प्रशासनले यदि आफूलाई संविधानको संरक्षक ठान्छ भने तत्काल अपराधीहरूलाई सार्वजनिक रूपमा पहिचान गरी कानुनी कठघरामा ल्याउनुपर्छ भनी आज जारी प्रेस विज्ञप्तिमा माग गरेको छ। अन्यथा, राज्यको मौनताले यो हमला कसैको निर्देशनमा भएको थियो भन्ने पुष्टि गर्ने सीएपीले उल्लेख गरेको छ।
सीएपीले यो हमला एउटा ट्याक्सी चालकमाथि मात्र होइन, तर यो हमला जनताको आवाजमाथि, बोल्न पाउने अधिकारमाथि र प्रजातन्त्रकै आत्मामाथि हो भनी ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, आशिष राई कुनै ठूला सम्पत्तिवान थिएनन्, ऊनी एक सामान्य नागरिक थिए, जसले आफ्नो पेट पाल्न ट्याक्सी चलाउँथे र जनताको दु:ख सुनाउँथे। सडकको अवस्था, चालकहरूको पीडा, जनजीवनका कष्टहरूमा उनले आवाज उठाउँदा, कसैका संरक्षित गुण्डाहरूको आँखा टाँसिएको थियो। राष्ट्रमा पचास वर्ष पुगेको सिक्किममा यदि सडकमा श्रमिक वर्ग सुरक्षित छैन भने यस्तो सिक्किमको गर्व गर्नुको अर्थ के रहन्छ?, सीएपीले प्रश्न गरेको छ।
सीएपीले राज्यमा अब शान्ति, सुरक्षा, न्याय छैन भन्दै बोल्ने जो कोहीलाई दबाइन्छ, डराइन्छ, र अन्ततः प्राणघातक आक्रमण गरिन्छ, जुन आशिष राईमाथिको हमला यसको ज्वलन्त प्रमाण रहेको बताएको छ। सीएपीले आशिष राईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिटिजन एक्सन पार्टी सधैं जनताको पक्षमा, आवाजको पक्षमा र सत्यको पक्षमा उभिइरहनेछ भनी बताएको छ।

You Might Also Like

केन्द्रिय राज्यमन्त्री मार्गेरिटा एक दिवसीय भ्रमणमा पाकिम आइपुगे

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न

मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस

लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू

दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DiscoverElectronicsNationalNortheastSikkimWorld

सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समिति सिक्किम भ्रमणमा, मुख्यमन्त्रीसॅंग गऱ्यो भेट

Aaron Rai Aaron Rai July 10, 2025
CM discusses strengthening infrastructure & enhancing cooperation with BRO
हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो
High-Altitude Football Fever Grips Sikkim as General Sagat Singh Memorial Cup Unfolds in Thegu
Rozgar Mela 2024: MoS hands over appointment letters to 80 youth in Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?