By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे
    July 5, 2025
    नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ
    July 23, 2025
    आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो
    August 27, 2025
    Latest News
    नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा
    March 30, 2026
    गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
    March 30, 2026
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किम वाहन दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > उत्तर सिक्किम वाहन दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
Latest NewsLatest News

उत्तर सिक्किम वाहन दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट

Aaron Rai
Last updated: May 30, 2025 5:52 pm
Aaron Rai Published May 30, 2025
Share
SHARE


गान्तोक, 30 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगन जिल्लाको छुबोम्बू नजिक बिहिवार राति भएको एउटा वाहन दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। लाचेनदेखि लाचुङ आउने क्रममा पर्यटकहरूको वाहन टिस्टा नदीमा झरेको छ।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै यस कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले मंगनका पुलिस अधीक्षकको देखरेखमा पुलिस, आईटीबीपी, अग्निशमन, चिकित्सा टोली र स्थानीय मानिसहरूको सहकार्यमा उद्धार कार्य तत्काल शुरूवात गरिएको जानकारी गराएका छन्। दुर्घटना स्थलबाट दुई जना उद्धार गरिएको र उनीहरूले चिकित्सा उपचार प्राप्त गरिरहेको उनले बताएका छन्।
मुख्यमन्त्रीले एनडीआरएफ टीमको सहयोगमा बेपत्ता बनेका अन्य यात्रीहरूको खोज कार्य जारी रहेको पनि जानकारी गराएका छन्। उनले पीडितहरू र उनीहरूका परिवारलाई हर सम्भव सहायता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र जारी उद्धार र राहत प्रयासका लागि आवश्यक पर्ने सबै स्रोतहरू परिचालन गरिएको पनि अवगत गराएका छन्।
मुख्यमन्त्रीले यस दु:खको समयमा एकजुट बन्न र प्रभावितहरूलाई समर्थन प्रदान गर्न आह्वान पनि गरेका छन्।

You Might Also Like

राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न

SYSS Welcomes Census Notification as Step Toward Limboo-Tamang Seat Reservation

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

Annual General Meeting of Thakurbari Management Committee Held in Gangtok

मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderInvestmentLatest NewsOpinionPolitician

मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे

Aaron Rai Aaron Rai November 28, 2025
नाम्चीमा ‘माइन्डफुल थर्सडे’ पालन गरियो
CM inaugurates SDAC at Mangalbaria
सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने
मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?