By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफद्वारा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमणको निन्दा, मास्टर माइण्डलाई पक्राउ गर्नु पर्ने माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > एसडीएफद्वारा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमणको निन्दा, मास्टर माइण्डलाई पक्राउ गर्नु पर्ने माग
NortheastOpinionpolitical

एसडीएफद्वारा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमणको निन्दा, मास्टर माइण्डलाई पक्राउ गर्नु पर्ने माग

Suk Raj Aaron Rai
Last updated: June 13, 2026 1:39 pm
Suk Raj Aaron Rai Published June 13, 2026
Share
SHARE

गान्तोक, 12 जून। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तगर्गत थोङलिङका एक युवा व्यवसायीमाथि भएको कथित प्राणघातक आक्रमणको घटनालाई लिएर गम्भीर चिन्तित व्यक्त गरेको छ। एसडीएफले सिक्किममा कोही पनि कहीँ पनि कसैबाट पनि कुटिनु, काटिनु र मारिनु सक्छ भन्ने कुराको पुष्टि चन्द्रहाङ सुब्बामाथि भएको हमलाले गरेको आरोप लगाएको छ। एसडीएफले प्रचार प्रसार उपाध्यक्ष अम्बर राईद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रश्न गरेकाे छ, ‘सिक्किममा नागरिक सुरक्षाका लागि सरकारले अहिले के गर्दैछ? किन आम नागरिक सधैँ मुखुण्डे र नकापोशधारी हत्याराहरूका एम्बुसमा बारम्बार परिरहेका छन्? मान्छे मान्छेबाटै कुटिनु र मारिनु के अब सिक्किममा सामान्य घटना मात्र बनेको हो? आम नागरिकले आत्मरक्षाका लागि अब राज्यबाहिरबाट सुरक्षाकर्मी माग्नुपर्ने हो?’ एसडीएफले कतै ती नकापोसधारी मुखुण्डेहरू सरकारमा संल्ग्न व्यक्तिका लठैतहरू त होइनन्? भनी आशंका पनि व्यक्त गरेको छ।एसडीएफले भनेको छ, ‘पीडित चन्द्रहाङले अविलम्ब न्याय पाउनुपर्छ भनी सरकारलाई माग राख्दछ। उनीमाथि भएको आक्रमणको मास्टर माइण्डलाई चाँडो पक्राउ गरिनुपर्छ र सार्वजनिक गरिनुपर्छ। यस प्रकरणमा संल्गन अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिलाउनु पर्छ। भविष्यमा यस्ता घटना नदोहोरियोस्।’

मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ

विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ

एसडीएफले गौहाटी हाई कोर्टको फैसलालाई जनायो स्वागत

Girl Achievers honoured in Pakyong District under BBBP initiative

सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticianSA Nepali

भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 18, 2026
राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आइपुग्ने
Platinum jubilee celebrations of KB Limboo Government Senior Secondary School
हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं: गणेश राई
CM congratulates Khelo India Games medal winners from Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?