By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफले राज्य स्थापनाको 50औं वर्षगॉंठ पालन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > political > एसडीएफले राज्य स्थापनाको 50औं वर्षगॉंठ पालन गऱ्यो
politicalSikkim

एसडीएफले राज्य स्थापनाको 50औं वर्षगॉंठ पालन गऱ्यो

Suk Raj Aaron Rai
Last updated: May 16, 2025 6:26 pm
Suk Raj Aaron Rai Published May 16, 2025
Share
SHARE


गान्तोक, 16 मई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज राज्य स्थापना भएको 50औं वर्षगाँठको उपलक्ष्यमा गान्तोक बाइपासस्थित पार्टी मुख्यालयको सभागृहमा ‘विगतको स्मरण,भविष्यको निर्माण’ विषयमा आधारित विशेष कार्यक्रमको आयोजना गर्‍यो। उक्त कार्यक्रम पूर्व मुख्यमन्त्री एवम्‌ पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा उपस्थित पार्टी कार्यकर्ता तथा आम नागरिकलाई सम्बोधन गर्दै अध्यक्ष चामलिङले राज्य निर्माणमा विशिष्ट योगदान पुर्‍याउने विभूतिहरूको सम्झना गर्दै त्यस आन्दोलनका नेतृत्वहरूप्रति सम्मान प्रकट गरे। यसका साथै सम्पूर्ण सिक्किमवासीलाई एकजुट भई सिक्किमको भाग्य र भविष्य निर्माणमा लाग्न उनले अपील गरे।


सम्बोधनका क्रममा चामलिङले सिक्किमको समग्र विकास र नवनिर्माणमा एसडीएफ सरकारले पुर्‍याएको योगदानको स्मरण गरे। उनले आगामी दिनहरूमा सिक्किमले जटिल र बहुआयामिक चुनौतीहरूको सामना गर्नु पर्ने उल्लेख गर्दै ती चुनौतीहरू वैश्विक, राष्ट्रिय, क्षेत्रीय भूराजनीतिक अथवा स्थानीय हुनसक्ने बताए। उनले यी सम्पूर्ण चुनौतीहरूमाझ पनि सिक्किमेली जनताको सम्मान र गौरव विश्वमञ्चमा उच्च राख्न एसडीएफ पार्टीले निरन्तर प्रयास गरिरहेको बताए। उनले एसडीएफ पार्टी सधैं सिक्किमको भाग्य र भविष्यप्रति चिन्तित रहेको बताउॅंदै एसडीएफ सिक्किमलाई विश्वकै नमुना राज्य बनाउने दिशामा अग्रसर रहेको बताए।
कार्यक्रममा सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एलडी काजी साथै भूतपूर्व मुख्यमन्त्रीहरू स्वर्गीय नर बहादुर भण्डारी, स्वर्गीय बीबी गुरूङ, स्वर्गीय सन्चमान लिम्बूको योगदानलाई सम्मानपूर्वक सम्झना गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको जानकारी एसडीएफले आज वि​ज्ञप्तिमार्फत दिएको छ।


State BJP takes up NH10 issue with DoNER minister

राष्ट्रिय राजमार्ग बन्द विस्तार, अब 8 अगस्तसम्म बन्द रहने

राज्यपालले पेमायाङग्त्से गुम्पा र चेरेजी गुम्पामा पूजा गरे

मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे

भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

खारी खानीमा भएको वाहन दुर्घटनामा नवजात शिशुको मृत्यु, गम्भीर घाइतेहरू सिलगढी रेफर

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 5, 2025
आईसीएआर टोलीले राज्यपाल माथुरसॅंग गऱ्यो शिष्टाचार भेट
Sikkim MP meets Parliamentary Panel, seeks urgent restoration of North Sikkim roads & Pakyong Airport flights
Railways minister gives latest update on Sevoke-Rangpo railway project
सिक्किम ब्रदरहुड एफसीद्वारा सिन्योल्चु एफसी पराजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?