By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप
Latest NewsOpinionpoliticalSA Nepali

एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप

Aaron Rai
Last updated: November 29, 2025 5:53 am
Aaron Rai Published November 29, 2025
Share
SHARE


गान्तोक, 28 नोभेम्बर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले हालैमा सम्पन्न भएको सिक्किम पुलिसको सब इन्स्पेक्टरको परीक्षामा व्यापक धॉंधली भएको आरोप पुन: दोहोऱ्याएको छ। सिक्किम पब्लिक सर्विस कमिशन (एसपीएससी) ले आयोजना गरेको परीक्षामा भाइभतीजावद, परिवारवाद र पार्टीवाद भएको पुख्ता प्रमाणहरू रहेको सीएपीले दाबी गरेको छ।
सीएपी प्रवक्ता अल्बर्ट गुरुङले एसपीएससीद्वारा आयोजित परीक्षाहरू जहिले पनि विवादित बन्ने गर्दछ भन्दै अब परीक्षाहरूमा धॉंधली बन्द हुनुपर्छ भनी बताए। एसपीएससीले प्रकाशित गरेका चयनित उम्मेदवारहरूको सूचीबाटै सब इन्स्पेक्टरको परीक्षामा व्यापक धॉंधली, भाइभतीजावाद, परिवारवाद र पार्टीवाद हावी भएको स्पष्ट हुन्छ भनी उनले दाबी गरे।
उनले चयनित उम्मेदवारहरूको परिचय खुलाउॅंदै अधिकांश उम्मेदवारहरू एसकेएम पार्टी, मुख्यमन्त्री र मुख्यमन्त्रीकी धर्मपत्नीको नजिकका व्यक्तिहरू रहेको आरोप लगाएका छन्। प्रवक्ता गुरुङले आफ्नो नामसमेत राम्ररी लेख्न नसक्ने व्यक्तिहरूले पनि परीक्षा उत्तीर्ण गरेको दाबी गरेका छन्। अर्कातिर, यूपीएससी परीक्षामा प्रीलिम्स पास गर्ने योग्य उम्मेदवारहरूको नाम नरहेको उनले बताएका छन्।
उनले एसपीएससी एउटा संवैधानिक निकाय रहे तापनि अहिले एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको आरोप लगाए। उनले एसपीएससीका चेयरमेनले नैतिक आधारमा आफ्नो पदबाट राजीनामा दिनुपर्छ भनी माग गरे। यसैगरी, उनले सब इन्स्पेक्टरको परीक्षा उत्तीर्ण गर्ने सबै उम्मेदवारहरूको मार्क्ससीट सार्वजनक गर्नुपर्छ भन्ने पनि माग गरे।

You Might Also Like

Sikkim celebrates World Tourism Day

Better Urban Planning Proposed through launch of NAKSHA

एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न

‘नथुला विजय दिवस’ मा नथुलामा भव्य एवं ऐतिहासिक कार्यक्रम आयोजन गरियो

सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
ElectronicsLatest NewsNationalSA Nepali

सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल

Aaron Rai Aaron Rai August 13, 2025
बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश
Commerce and Industries Department Conducts Awareness Programme on State and Central Schemes at Samdong
सिक्किममा साइबर ठगीको मामिला बढ्दै
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?